Jump to content

Page:Buddhi binod.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
प्रवृत्त लाखौंतिर भै रहेछन ।  
प्रवृत्त लाखौंतिर भै रहेछन ।  
तथापि देखिन्न सुखी कुनै किन ?
तथापि देखिन्न सुखी कुनै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१४॥


जहाँ दशै  द्वार सधैं खुला छन
जहाँ दशै  द्वार सधैं खुला छन
अहो ! उही प्राण समीर भाजन ।  
अहो ! उही प्राण समीर भाजन ।  
फुसूफुसू सास नसिद्धिनू  किन ?
फुसूफुसू सास नसिद्धिनू  किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१५॥


हरेक गर्भाऽन्तरमा पसीकन
हरेक गर्भाऽन्तरमा पसीकन
बराबरी बालक बालिकागण ।  
बराबरी बालक बालिकागण ।  
बनाउने ती गणितज्ञ को हुन ?
बनाउने ती गणितज्ञ को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१६॥


अनादि संसारविषे कुनै दिन
अनादि संसारविषे कुनै दिन
जताततै स्त्री जति शून्य भैकन ।  
जताततै स्त्री जति शून्य भैकन ।  
नजन्मनू केवल पूरुषै किन ?
नजन्मनू केवल पूरुषै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१७॥


गुटूमुटू भैकन गर्भ-जालमा
गुटूमुटू भैकन गर्भ-जालमा
बसी कठै ! अञ्जलि जोरि भालमा ।  
बसी कठै ! अञ्जलि जोरि भालमा ।  
कराउँदा बन्धुहरू थिए कुन ?
कराउँदा बन्धुहरू थिए कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१८॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:33, 19 April 2025

This page has been validated

सबै सुखाऽऽस्वाद लिऊँ भनीकन
प्रवृत्त लाखौंतिर भै रहेछन ।
तथापि देखिन्न सुखी कुनै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१४॥

जहाँ दशै द्वार सधैं खुला छन
अहो ! उही प्राण समीर भाजन ।
फुसूफुसू सास नसिद्धिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१५॥

हरेक गर्भाऽन्तरमा पसीकन
बराबरी बालक बालिकागण ।
बनाउने ती गणितज्ञ को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१६॥

अनादि संसारविषे कुनै दिन
जताततै स्त्री जति शून्य भैकन ।
नजन्मनू केवल पूरुषै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१७॥

गुटूमुटू भैकन गर्भ-जालमा
बसी कठै ! अञ्जलि जोरि भालमा ।
कराउँदा बन्धुहरू थिए कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१८॥