Jump to content

Page:Prithviraj chauhan.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
। हाल उनकै (लब्मीप्रसाद देवकोटाकै) सुपुत्र पद्रप्रसाद देवकोटाको
चासो र साका प्रकाशनका नयाँ बिद्ठान्‌ महाप्रबन्धक डा. तुलसीप्रसाद भट्राईका
तीब अठोटको फलस्बरूप हतार-हतारमै, यस पटकको लक्ष्मीजयन्ती,
देवकाटाजयन्तीकै शुभ साइतलाई ताकेर '''पृथ्वीराज चौहान''' प्रकाशित हुँदै
छ। यी दुवै (कारणकार्य बन्न पुगेका) महानभावहरू देवकोटाप्रेमी हजारौँ
नेपाली पाठकहरूका तर्फबाट भूरि-भूरि प्रशंसा र बधाईका पात्र छन्‌ । गत
वर्षको देवकोटाजयन्ती उनका (लक्ष्मीप्रसाद देवकोटाका) अङ्ग्रेजीका '''शकुन्तला'''
महाकाव्य र महात्मा गान्धीसम्बन्धी '''बाप्‌''' शोककाव्यका प्रकाशनका कारणले
विशेष रचनात्मक पर्व सिद्ध भयो भने यो देवकोटाजयन्ती उनको प्रकाशित
हुन बाँकी (प्राय: पूर्ण) अन्तिम महाकाव्य '''पृथ्वीराज चौहान'''को प्रकाशनले
विशेष रचनात्मक सिद्ध हुँदै छ; यी शुभ सङ्केत पक्कै हुन्‌ ।


प्रस्तुत '''पृथ्वीराज चौहान''' महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको
सार्वजनिक कवितायात्राको पूर्व (१९९१-२००३) को अन्त्यतिरको र उनको
खास दुईवर्ष महाकाव्ययात्राका खास पाँच नेपाली महाकाव्यमध्ये लगभग
बीचको त्यस्तो महाकाव्य देखा पर्छ, जसमा उनको महाकाव्यात्मक प्रतिभाको
प्रवाहज्वार '''बन-क्सुम'''मा झैं केही श्रान्त-क्लान्त र सेलाउन लागेको स्थिति
छैन र '''महाराणा प्रताप'''मा कै आत्मसंयमी र परिष्कार-सचेत कविकीशल नै
बिराद्‌ प्रतिभा ज्वारभन्दा बढी चहकिएको अवस्था पनि छैन । त्यस्तै यस
'''पृथ्वीराज चौहान'''मा '''शाक्न्तल''' र '''सुलौचना'''को जस्तो द्रुत प्रतिभाज्वार अथवा
'''शाकुन्तल'''को जस्तो गा्रेय प्रचुर प्रतिभा-अन्तरप्रवाह र विराट्‌ कल्पना-
उडानको उच्चतर छाप पनि प्रचुर मात्रामा देखिँदैन । तर यस (पृथ्वीराज
चौहान) महाकाव्यका प्रथम र अन्य निकै (पाँचौं/आठौं चौधौं अनि
प्रकाशनक्रममा कायम पन्छ्रौं/ सोह्रौं / अठारौं / उन्नाइसौं / बीसौं जस्ता) सर्गमा
देवकोटेली उत्कृष्ट प्रतिभा र कविताकलाको मोहक जादू उचालिन पुगेको
छ । यस महाकाव्यमा उनको पूर्वा् र उत्तराई कवितायात्राको दौसांचतिरको
रुमानी अतीतमुखी तर युगव्यञ्जक देशभक्ति र स्वातन्त्य चेतका साथै
आत्मबलिदानी सांस्कृतिक-राजनैतिक पुनर्जागरण चेत तीव रूपमा सुसाएको
छ र लोकगाथा परम्पराको पुनरुन्मेषमा बीरगाया /धर्मगाथा / प्रेमगाथाको
अन्तर्विविणीसमेत प्रवाहित भएको भेटिन्छ । त्यस्तै यहाँ राष्ट्रिय एकता र.
स्वातन्त्र्य एवं देशभक्तिका स्वच्छवन्दतावादी-रुमानी नवस्वरका निम्ति भारतीय
मध्यकालीन इतिहासको हिन्दू फुट र एकताको कमी (एवं मुस्लिमका-विजय

Latest revision as of 14:16, 19 April 2025

This page has not been proofread

। हाल उनकै (लब्मीप्रसाद देवकोटाकै) सुपुत्र पद्रप्रसाद देवकोटाको चासो र साका प्रकाशनका नयाँ बिद्ठान्‌ महाप्रबन्धक डा. तुलसीप्रसाद भट्राईका तीब अठोटको फलस्बरूप हतार-हतारमै, यस पटकको लक्ष्मीजयन्ती, देवकाटाजयन्तीकै शुभ साइतलाई ताकेर पृथ्वीराज चौहान प्रकाशित हुँदै छ। यी दुवै (कारणकार्य बन्न पुगेका) महानभावहरू देवकोटाप्रेमी हजारौँ नेपाली पाठकहरूका तर्फबाट भूरि-भूरि प्रशंसा र बधाईका पात्र छन्‌ । गत वर्षको देवकोटाजयन्ती उनका (लक्ष्मीप्रसाद देवकोटाका) अङ्ग्रेजीका शकुन्तला महाकाव्य र महात्मा गान्धीसम्बन्धी बाप्‌ शोककाव्यका प्रकाशनका कारणले विशेष रचनात्मक पर्व सिद्ध भयो भने यो देवकोटाजयन्ती उनको प्रकाशित हुन बाँकी (प्राय: पूर्ण) अन्तिम महाकाव्य पृथ्वीराज चौहानको प्रकाशनले विशेष रचनात्मक सिद्ध हुँदै छ; यी शुभ सङ्केत पक्कै हुन्‌ ।

प्रस्तुत पृथ्वीराज चौहान महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको सार्वजनिक कवितायात्राको पूर्व (१९९१-२००३) को अन्त्यतिरको र उनको खास दुईवर्ष महाकाव्ययात्राका खास पाँच नेपाली महाकाव्यमध्ये लगभग बीचको त्यस्तो महाकाव्य देखा पर्छ, जसमा उनको महाकाव्यात्मक प्रतिभाको प्रवाहज्वार बन-क्सुममा झैं केही श्रान्त-क्लान्त र सेलाउन लागेको स्थिति छैन र महाराणा प्रतापमा कै आत्मसंयमी र परिष्कार-सचेत कविकीशल नै बिराद्‌ प्रतिभा ज्वारभन्दा बढी चहकिएको अवस्था पनि छैन । त्यस्तै यस पृथ्वीराज चौहानमा शाक्न्तलसुलौचनाको जस्तो द्रुत प्रतिभाज्वार अथवा शाकुन्तलको जस्तो गा्रेय प्रचुर प्रतिभा-अन्तरप्रवाह र विराट्‌ कल्पना- उडानको उच्चतर छाप पनि प्रचुर मात्रामा देखिँदैन । तर यस (पृथ्वीराज चौहान) महाकाव्यका प्रथम र अन्य निकै (पाँचौं/आठौं चौधौं अनि प्रकाशनक्रममा कायम पन्छ्रौं/ सोह्रौं / अठारौं / उन्नाइसौं / बीसौं जस्ता) सर्गमा देवकोटेली उत्कृष्ट प्रतिभा र कविताकलाको मोहक जादू उचालिन पुगेको छ । यस महाकाव्यमा उनको पूर्वा् र उत्तराई कवितायात्राको दौसांचतिरको रुमानी अतीतमुखी तर युगव्यञ्जक देशभक्ति र स्वातन्त्य चेतका साथै आत्मबलिदानी सांस्कृतिक-राजनैतिक पुनर्जागरण चेत तीव रूपमा सुसाएको छ र लोकगाथा परम्पराको पुनरुन्मेषमा बीरगाया /धर्मगाथा / प्रेमगाथाको अन्तर्विविणीसमेत प्रवाहित भएको भेटिन्छ । त्यस्तै यहाँ राष्ट्रिय एकता र. स्वातन्त्र्य एवं देशभक्तिका स्वच्छवन्दतावादी-रुमानी नवस्वरका निम्ति भारतीय मध्यकालीन इतिहासको हिन्दू फुट र एकताको कमी (एवं मुस्लिमका-विजय