Page:Prithviraj chauhan.pdf/193: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मा हाली लगाई रत्नका माला | |||
राखिदेऊ बागमा | |||
मन्दिर बनाई | |||
नशादार ढुङ्गा सेतोले सुन्दर | |||
भक्तिले साराको । | |||
ल्यादेऊ न मलाई सूर्यको शिर | |||
मागेर प्याराको ! | |||
{{pcn|(७)}} | |||
लावा र लस्कर गएर ल्याए | |||
सुनका थालीमा । | |||
राखेर शिर वीरको वर | |||
फूलका डालीमा । | |||
{{pcn|(८)}} | |||
छातीमा राखी शिरलाई प्यारो | |||
ज्वालामा दन्दन । | |||
अस्ताइन् सन्ध्या सूर्यका साथ | |||
विमान देख्यौँ भन्दथे कोही | |||
फूलहरू करे भन्दथे कोही | |||
विष्णु र लक्ष्मी रहेछन् भन्थे | |||
कोही त आँखा भरेर रोई | |||
डिल्ली भो आँशु ! | |||
रोएर घनन ! | |||
म भन्नलाई सक्दिन हरे | |||
आँखा यी मेरा आँशुले भरे | |||
तारका व्यास कोही अघि सरी | |||
जो बाँकी भनन । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 13:47, 19 April 2025
This page has not been proofread
मा हाली लगाई रत्नका माला
राखिदेऊ बागमा
मन्दिर बनाई
नशादार ढुङ्गा सेतोले सुन्दर
भक्तिले साराको ।
ल्यादेऊ न मलाई सूर्यको शिर
मागेर प्याराको !
(७)
लावा र लस्कर गएर ल्याए
सुनका थालीमा ।
राखेर शिर वीरको वर
फूलका डालीमा ।
(८)
छातीमा राखी शिरलाई प्यारो
ज्वालामा दन्दन ।
अस्ताइन् सन्ध्या सूर्यका साथ
विमान देख्यौँ भन्दथे कोही
फूलहरू करे भन्दथे कोही
विष्णु र लक्ष्मी रहेछन् भन्थे
कोही त आँखा भरेर रोई
डिल्ली भो आँशु !
रोएर घनन !
म भन्नलाई सक्दिन हरे
आँखा यी मेरा आँशुले भरे
तारका व्यास कोही अघि सरी
जो बाँकी भनन ।