Page:Prithviraj chauhan.pdf/190: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''विंस सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
संयोगिता ती दरबारमा आज | |||
अटाली रहेकी । | |||
सूर्यको लाली देखेर त्यसमा | |||
सङ्ग्रामको दृश्य हेरेर उसमा । | |||
टलपल भएकी । | |||
हात्तीका लाम अश्वका मूर्ति- | |||
मा वीर चढेका । | |||
तरबार भाला लिएर, ऐँडी | |||
दिएर बढेका । | |||
रुधिरको लाली छरेका दृश्य | |||
साँफको आकाशमा । | |||
अनेक वीरका प्राणको गति | |||
साँझको बतासमा । | |||
{{pcn|(२)}} | |||
तिनलाई लाग्यो सूर्यके मेरा | |||
हृदय प्यारा छन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:47, 19 April 2025
This page has not been proofread
विंस सर्ग
(१)
संयोगिता ती दरबारमा आज
अटाली रहेकी ।
सूर्यको लाली देखेर त्यसमा
सङ्ग्रामको दृश्य हेरेर उसमा ।
टलपल भएकी ।
हात्तीका लाम अश्वका मूर्ति-
मा वीर चढेका ।
तरबार भाला लिएर, ऐँडी
दिएर बढेका ।
रुधिरको लाली छरेका दृश्य
साँफको आकाशमा ।
अनेक वीरका प्राणको गति
साँझको बतासमा ।
(२)
तिनलाई लाग्यो सूर्यके मेरा
हृदय प्यारा छन् ।