Page:Prithviraj chauhan.pdf/182: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(४)}} | |||
जन्नते इस्लाम अल्लाले अकबर | |||
अल्ला हो अकबरको । | |||
आवाज उठ्यो सङ्ग्राम उठ्यो । | |||
थर्काई सकभरको । | |||
मुसल्मान जोश बढेर आयो | |||
इस्लामी वीरले । | |||
धर्मको नाममा, जन्नतको धाममा | |||
राजाको काममा | |||
तिरेर ऋण | |||
विश्वासको शिरले । | |||
{{pcn|(५)}} | |||
बर्छा र भाला बर्सिन्छन् काला | |||
हात्तीको सूँडमा । | |||
कूँ कूँ र कूँ कू गरेर सूँड | |||
लुकाउँदा गज हिन्दूलाई कुल्ची | |||
भाग्दछन् सारा कुल्ची र मिल्ची | |||
कातर गणेश दिएर धोखा | |||
खोल्दछन् वैरी हमलालाई ढोका | |||
हिन्दूलाई मिल्काई पोकाका पोका | |||
राजालाई गरी इज्जतका चोखा | |||
मृत्युका भन्दा ज्यानका भोका | |||
नभई काहीँ के रोक र टोका | |||
इस्लामको खाई बलेको झोका | |||
खलबल पारी होका र भोका | |||
हिन्दूका गुंडमा । | |||
आज है थाहा वीरले पाए | |||
हात्तीले कस्तो काँतरपन ल्याए | |||
रणका भूमिमा । | |||
देख्नमा ठूला साहसका शून्य- | |||
हरूको भर नहओस् गण्य | |||
साना र छीटा अश्व नै धन्य | |||
रणका भूमिमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
(४)
जन्नते इस्लाम अल्लाले अकबर
अल्ला हो अकबरको ।
आवाज उठ्यो सङ्ग्राम उठ्यो ।
थर्काई सकभरको ।
मुसल्मान जोश बढेर आयो
इस्लामी वीरले ।
धर्मको नाममा, जन्नतको धाममा
राजाको काममा
तिरेर ऋण
विश्वासको शिरले ।
(५)
बर्छा र भाला बर्सिन्छन् काला
हात्तीको सूँडमा ।
कूँ कूँ र कूँ कू गरेर सूँड
लुकाउँदा गज हिन्दूलाई कुल्ची
भाग्दछन् सारा कुल्ची र मिल्ची
कातर गणेश दिएर धोखा
खोल्दछन् वैरी हमलालाई ढोका
हिन्दूलाई मिल्काई पोकाका पोका
राजालाई गरी इज्जतका चोखा
मृत्युका भन्दा ज्यानका भोका
नभई काहीँ के रोक र टोका
इस्लामको खाई बलेको झोका
खलबल पारी होका र भोका
हिन्दूका गुंडमा ।
आज है थाहा वीरले पाए
हात्तीले कस्तो काँतरपन ल्याए
रणका भूमिमा ।
देख्नमा ठूला साहसका शून्य-
हरूको भर नहओस् गण्य
साना र छीटा अश्व नै धन्य
रणका भूमिमा ।