Page:Prithviraj chauhan.pdf/181: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
गड्गड आँधी पहाड लहर | |||
रुधिरजल छहर छहर् | |||
गुड्गुड गुर्लेको । | |||
भयङ्कर गर्जन घनघोर घर्षण | |||
कोलाहल ठूलो, हल्ला र गुल्ला | |||
तरबार उठ्दा लाल लाल झल्की | |||
उचाइ खोच वल्ला र पल्ला | |||
हात्ती र घोडा माथिल्ला तल्ला | |||
लाल फींजवाला लहरका कल्की | |||
भाला र खंडा तरबारमा झल्की | |||
रौद्रको स्वर लेको । | |||
रणका देव मूख बाई आज | |||
छन् तल ओर्लेको । | |||
{{pcn|(३)}} | |||
हिन्दूले हान्छन् टाउकामा ताकी | |||
मुसल्मान टाउको एक चोटमा फ्याँकी | |||
भालाको नोक छातीमा जाकी | |||
चाण्डाल भन्दै रीसले हाँकी | |||
तर्साई मुसल्मान । | |||
सण्ड र मुण्ड रजपूत वीर | |||
देख्दैमा पहलमान । | |||
चण्डी लाई डाकी | |||
कालीलाई डाकी | |||
गर्धन ताकी | |||
एक चोटमा काटी | |||
लत्याई बाँकी | |||
जोश र फूर्ति बलमा धाकी | |||
देखाई हिन्दुस्तान । | |||
मुसल्मान् हुन्छन् आच्छु र आच्छु | |||
खाएर मार | |||
पस्ट भै हार | |||
भागूं कि बसूँ दोधार हुन्छन् | |||
न देखी अड्ने ठाम । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
गड्गड आँधी पहाड लहर
रुधिरजल छहर छहर्
गुड्गुड गुर्लेको ।
भयङ्कर गर्जन घनघोर घर्षण
कोलाहल ठूलो, हल्ला र गुल्ला
तरबार उठ्दा लाल लाल झल्की
उचाइ खोच वल्ला र पल्ला
हात्ती र घोडा माथिल्ला तल्ला
लाल फींजवाला लहरका कल्की
भाला र खंडा तरबारमा झल्की
रौद्रको स्वर लेको ।
रणका देव मूख बाई आज
छन् तल ओर्लेको ।
(३)
हिन्दूले हान्छन् टाउकामा ताकी
मुसल्मान टाउको एक चोटमा फ्याँकी
भालाको नोक छातीमा जाकी
चाण्डाल भन्दै रीसले हाँकी
तर्साई मुसल्मान ।
सण्ड र मुण्ड रजपूत वीर
देख्दैमा पहलमान ।
चण्डी लाई डाकी
कालीलाई डाकी
गर्धन ताकी
एक चोटमा काटी
लत्याई बाँकी
जोश र फूर्ति बलमा धाकी
देखाई हिन्दुस्तान ।
मुसल्मान् हुन्छन् आच्छु र आच्छु
खाएर मार
पस्ट भै हार
भागूं कि बसूँ दोधार हुन्छन्
न देखी अड्ने ठाम ।