Page:Prithviraj chauhan.pdf/174: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
छल र दाउहरूमा पूरा | |||
बल र वान छानेर पूरा | |||
भारतको चढाउलाई ल्यायो धूरा | |||
सिन्धुलाई तारेर । | |||
{{pcn|(२)}} | |||
भारत थियो निद्रामा अहिले | |||
विलास निद्रामा । | |||
हारेर गयो मुसल्मान भनी । | |||
विजय तन्द्रामा । | |||
{{pcn|(३)}} | |||
अँधेरी फौज रातका आए | |||
निद्रामा छोपेर । | |||
सभ्यको आकार, रङ्गलाई नास्न | |||
कलाका छाती जङ्गली भाला- | |||
हरूले रोपेर । | |||
{{pcn|(४)}} | |||
त्यो दिन थियो गिद्धको राजा | |||
काकको रजाइँ । | |||
हिन्दूको थियो कलङ्ग टीका | |||
सम्झदै हरे ! आँशुका ढिका | |||
पग्लन्छन् मलाई । | |||
{{pcn|(५)}} | |||
सिंहको गुफा नीदमा थियो | |||
शिकारलाई झम्टेर । | |||
अब ता फेरि आओइन भनी | |||
ह्वाङ्ग्राङ्ग यौटा काफी भो भनी | |||
एक फेरा झम्टेर । | |||
{{pcn|(६)}} | |||
भारतका छाती थिए है चीरा | |||
आनन्द मनमा डिल्लीका हीरा | |||
कन्नौजमा गर्वी द्वेषका कीरा | |||
एकता क्वै छैन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
छल र दाउहरूमा पूरा
बल र वान छानेर पूरा
भारतको चढाउलाई ल्यायो धूरा
सिन्धुलाई तारेर ।
(२)
भारत थियो निद्रामा अहिले
विलास निद्रामा ।
हारेर गयो मुसल्मान भनी ।
विजय तन्द्रामा ।
(३)
अँधेरी फौज रातका आए
निद्रामा छोपेर ।
सभ्यको आकार, रङ्गलाई नास्न
कलाका छाती जङ्गली भाला-
हरूले रोपेर ।
(४)
त्यो दिन थियो गिद्धको राजा
काकको रजाइँ ।
हिन्दूको थियो कलङ्ग टीका
सम्झदै हरे ! आँशुका ढिका
पग्लन्छन् मलाई ।
(५)
सिंहको गुफा नीदमा थियो
शिकारलाई झम्टेर ।
अब ता फेरि आओइन भनी
ह्वाङ्ग्राङ्ग यौटा काफी भो भनी
एक फेरा झम्टेर ।
(६)
भारतका छाती थिए है चीरा
आनन्द मनमा डिल्लीका हीरा
कन्नौजमा गर्वी द्वेषका कीरा
एकता क्वै छैन ।