Page:Prithviraj chauhan.pdf/160: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
त्यो देखी आज चिडिया बोले | |||
मधुरको स्वप्ना कण्ठले खोले | |||
लहराहरू धोजाऊँ डोले | |||
अनन्त आई फिल्मिल बोले | |||
आजको दिनमा । | |||
उदय यस्तो राम्रो र सुन्दर | |||
भएन अरू भनेर बूढा | |||
काँशका केश हिउँका छाटी | |||
जोरिने दुई थर्थर घुडा | |||
भन्दथे जनमा । | |||
{{pcn|(२)}} | |||
पहिले गुलाब पातलो फैल्यो | |||
मिर्मिर बारीमा । | |||
सिर्का र छिर्का जो पछि चर्को | |||
रङ्गमै उर्ल्यो | |||
मधुर सुरले रङ्गमा कुर्ल्यो | |||
बादलमा चढी लहरमा छर्ल्यो | |||
पानीका फटिक चञ्चलमा ओर्ल्यो | |||
सुन बाढी बढी गुलाफबाट | |||
बादल भए मधुर ठाँट | |||
चिडिया उडे मोहनी देखी | |||
सुनका घारीमा । | |||
फाटेर चीरा रङ्गका पोरा | |||
धेर बेर भयो अनेक रूपमा | |||
कहिले परी, कहिले मुजूर | |||
धूँवाँली बल्दा बादलका घेरा | |||
अनेक रूपले झल्मल भए | |||
स्वर्गका बारीमा । | |||
ढोका भो सुनको कहिलेकाहीँ | |||
पताके फारीमा । | |||
हामीले देख्यौँ स्वर्ग है आज | |||
बिहाको उत्सव मनाए जस्तो | |||
किरण झारीमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
त्यो देखी आज चिडिया बोले
मधुरको स्वप्ना कण्ठले खोले
लहराहरू धोजाऊँ डोले
अनन्त आई फिल्मिल बोले
आजको दिनमा ।
उदय यस्तो राम्रो र सुन्दर
भएन अरू भनेर बूढा
काँशका केश हिउँका छाटी
जोरिने दुई थर्थर घुडा
भन्दथे जनमा ।
(२)
पहिले गुलाब पातलो फैल्यो
मिर्मिर बारीमा ।
सिर्का र छिर्का जो पछि चर्को
रङ्गमै उर्ल्यो
मधुर सुरले रङ्गमा कुर्ल्यो
बादलमा चढी लहरमा छर्ल्यो
पानीका फटिक चञ्चलमा ओर्ल्यो
सुन बाढी बढी गुलाफबाट
बादल भए मधुर ठाँट
चिडिया उडे मोहनी देखी
सुनका घारीमा ।
फाटेर चीरा रङ्गका पोरा
धेर बेर भयो अनेक रूपमा
कहिले परी, कहिले मुजूर
धूँवाँली बल्दा बादलका घेरा
अनेक रूपले झल्मल भए
स्वर्गका बारीमा ।
ढोका भो सुनको कहिलेकाहीँ
पताके फारीमा ।
हामीले देख्यौँ स्वर्ग है आज
बिहाको उत्सव मनाए जस्तो
किरण झारीमा ।