Page:Prithviraj chauhan.pdf/148: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(३)}} | |||
गएको थियो उनलाई निम्ता | |||
चन्दालाई पठाए । | |||
जयचन्द सोध्छन् सभामा किन | |||
आएनन् तिम्रा पृथ्वीराज भन | |||
राखेर मेरो कदर आज | |||
तिमीलाई पठाए ? | |||
{{pcn|(४)}} | |||
चन्दाले भन्छन्, "कलिको युगमा | |||
उचित लागेन । | |||
वीरका मणि पृथिवीराजलाई | |||
यो राजसूय यज्ञको काजलाई | |||
हाजिर हुन जो अधिराजलाई | |||
डिल्ली र अजमेर दुवैका ताजलाई | |||
सुहाउँदो कुरा राजाका बाजलाई | |||
कीर्तिले बल्ने राजाका माझलाई | |||
अनेक समर जितेका ताजलाई | |||
प्रतापको जो यो सर्कारको साजलाई | |||
अनुपम यस्ता दासका दास | |||
सुहाउनुपर्ने राजाका माझलाई | |||
अखण्ड यशका ती त्यस्ता वीर | |||
सबका राजका शृङ्गार हीरा | |||
बनाउन चित्त शिरका प्रभु | |||
सर्कारलाई बिन्ती | |||
छ अनगिन्ती | |||
भनेर झुक्दो वीरको शिरले | |||
मलाई यहाँ पठाइबक्स्यो | |||
बिग्रेला भनी मनको पीरले | |||
विनयसाथ नझुक्ने शिरले | |||
मैत्रीको भावमा राखी दान | |||
डुब्ला कि भनी कीर्तिको भाव | |||
सर्कारको प्रताप त्यसै छ ठूलो | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:05, 19 April 2025
This page has not been proofread
(३)
गएको थियो उनलाई निम्ता
चन्दालाई पठाए ।
जयचन्द सोध्छन् सभामा किन
आएनन् तिम्रा पृथ्वीराज भन
राखेर मेरो कदर आज
तिमीलाई पठाए ?
(४)
चन्दाले भन्छन्, "कलिको युगमा
उचित लागेन ।
वीरका मणि पृथिवीराजलाई
यो राजसूय यज्ञको काजलाई
हाजिर हुन जो अधिराजलाई
डिल्ली र अजमेर दुवैका ताजलाई
सुहाउँदो कुरा राजाका बाजलाई
कीर्तिले बल्ने राजाका माझलाई
अनेक समर जितेका ताजलाई
प्रतापको जो यो सर्कारको साजलाई
अनुपम यस्ता दासका दास
सुहाउनुपर्ने राजाका माझलाई
अखण्ड यशका ती त्यस्ता वीर
सबका राजका शृङ्गार हीरा
बनाउन चित्त शिरका प्रभु
सर्कारलाई बिन्ती
छ अनगिन्ती
भनेर झुक्दो वीरको शिरले
मलाई यहाँ पठाइबक्स्यो
बिग्रेला भनी मनको पीरले
विनयसाथ नझुक्ने शिरले
मैत्रीको भावमा राखी दान
डुब्ला कि भनी कीर्तिको भाव
सर्कारको प्रताप त्यसै छ ठूलो