Page:Prithviraj chauhan.pdf/139: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उनैको दावा विश्वमा सारा | |||
उनैको निम्ति आकाशका धारा | |||
उनैको निम्ति घाम र पानी | |||
उनैको निम्ति हवा र तारा | |||
उनैका सारा वस्तुका खानी | |||
उनैको राजछत्रको रूपमा | |||
आकाशको नीलो वितान तानी | |||
महिमा उनकै गाउनलाई | |||
चरीका कण्ठ खुलेका लाखाँ | |||
उनैका पङ्क हम्कने हवा | |||
उनैका जल उनैका थल | |||
उनैका निम्ति परीका आँखा | |||
स्वर्गको राज्य मरणपछि | |||
विलास जीवन भवन रची | |||
यशको बखानी । | |||
क्या मीठो अहा चैतन्य सुन्दर | |||
स्वभावले दिएको । | |||
मपाइँ स्वर्ग मपाइँ विश्व | |||
ममा नै सारा रहस्य खुल्ने | |||
स्वार्थले संसार आफैलाई बुझी | |||
मधुर सुखका | |||
तरङ्ग भरी | |||
स्वार्थको विलास भवन विश्व | |||
मदिरा पिएको । | |||
{{pcn|(३)}} | |||
म पनि त्यस्तै चाहन्छु मीठो | |||
विश्वको विवरण । | |||
जीवन खालि गुलाबको शय्या | |||
सब आफ्ना निम्ति मर्दिऊन् मैय्या | |||
आफूलाई कहिले नहओस् अय्या | |||
स्वर्ग होस् मरण । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
उनैको दावा विश्वमा सारा
उनैको निम्ति आकाशका धारा
उनैको निम्ति घाम र पानी
उनैको निम्ति हवा र तारा
उनैका सारा वस्तुका खानी
उनैको राजछत्रको रूपमा
आकाशको नीलो वितान तानी
महिमा उनकै गाउनलाई
चरीका कण्ठ खुलेका लाखाँ
उनैका पङ्क हम्कने हवा
उनैका जल उनैका थल
उनैका निम्ति परीका आँखा
स्वर्गको राज्य मरणपछि
विलास जीवन भवन रची
यशको बखानी ।
क्या मीठो अहा चैतन्य सुन्दर
स्वभावले दिएको ।
मपाइँ स्वर्ग मपाइँ विश्व
ममा नै सारा रहस्य खुल्ने
स्वार्थले संसार आफैलाई बुझी
मधुर सुखका
तरङ्ग भरी
स्वार्थको विलास भवन विश्व
मदिरा पिएको ।
(३)
म पनि त्यस्तै चाहन्छु मीठो
विश्वको विवरण ।
जीवन खालि गुलाबको शय्या
सब आफ्ना निम्ति मर्दिऊन् मैय्या
आफूलाई कहिले नहओस् अय्या
स्वर्ग होस् मरण ।