Page:Prithviraj chauhan.pdf/138: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''त्रयोदश सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
जयचन्द राजा यशको गाँजा | |||
पिएर बस्दछन्। | |||
"संसारभरमा पाइन्छ यौटा | |||
मान्छेको नामको स्वर्गको द्यौता | |||
त्यो म हुँ" भन्दछन् । | |||
सुँघामा ताउ लाएर काला | |||
अरूलाई खालि पयरका जुत्ता | |||
चिथरे गरीब, कुत्राका टाला | |||
द्वारमा जागा सधैंका कुत्ता | |||
समान गन्दछन् । | |||
{{pcn|(२)}} | |||
उनी नै यौटा ईश्वरका मूर्ति | |||
विष्णुका अवतार । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
त्रयोदश सर्ग
(१)
जयचन्द राजा यशको गाँजा
पिएर बस्दछन्।
"संसारभरमा पाइन्छ यौटा
मान्छेको नामको स्वर्गको द्यौता
त्यो म हुँ" भन्दछन् ।
सुँघामा ताउ लाएर काला
अरूलाई खालि पयरका जुत्ता
चिथरे गरीब, कुत्राका टाला
द्वारमा जागा सधैंका कुत्ता
समान गन्दछन् ।
(२)
उनी नै यौटा ईश्वरका मूर्ति
विष्णुका अवतार ।