Page:Prithviraj chauhan.pdf/136: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
ती लोटिगए जमीनमा बरा ! | |||
कराए सारा मुसल्मानहरू | |||
क्वै रोए तरर । | |||
एक वीरले उनलाई झटपट उठाई | |||
घोडामा चढायो । | |||
एक हात जोखिम भएर गए | |||
त्यसले भगायो । | |||
{{pcn|(१९)}} | |||
हिन्दूका बजे तुरही धूँ धूँ | |||
शङ्खका लामा एक कोशे भूँ भूँ | |||
समर बाजाहरूका पूँ पूँ | |||
ढ्याङ्ग्राका ढरर । | |||
अस्तको लाली हुँदैमा आज | |||
हिन्दूको रह्यो गजबले लाज | |||
सकेन छिन्न यवनले ताज | |||
धन्य है हाम्रा पृथिवीराज | |||
म्लेच्छका फौज- | |||
हरूलाई धपाई | |||
कँपाउने थरर । | |||
{{pcn|(२०)}} | |||
लौ आज माला जाई र जुईका | |||
कल्की ल्यौ उज्याला । | |||
कहिले पनि नमर्ने बाल | |||
धूपीका दियाला । | |||
अमर ज्योति आकाशमा गाँस | |||
डिल्लीका शहरमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
ती लोटिगए जमीनमा बरा !
कराए सारा मुसल्मानहरू
क्वै रोए तरर ।
एक वीरले उनलाई झटपट उठाई
घोडामा चढायो ।
एक हात जोखिम भएर गए
त्यसले भगायो ।
(१९)
हिन्दूका बजे तुरही धूँ धूँ
शङ्खका लामा एक कोशे भूँ भूँ
समर बाजाहरूका पूँ पूँ
ढ्याङ्ग्राका ढरर ।
अस्तको लाली हुँदैमा आज
हिन्दूको रह्यो गजबले लाज
सकेन छिन्न यवनले ताज
धन्य है हाम्रा पृथिवीराज
म्लेच्छका फौज-
हरूलाई धपाई
कँपाउने थरर ।
(२०)
लौ आज माला जाई र जुईका
कल्की ल्यौ उज्याला ।
कहिले पनि नमर्ने बाल
धूपीका दियाला ।
अमर ज्योति आकाशमा गाँस
डिल्लीका शहरमा ।