Page:Prithviraj chauhan.pdf/134: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
हारे है हाम्रा राजाले भन्ने | |||
हल्ला छ घन्धन । | |||
हार्नु है भन्दा हल्लाले भर्छन् | |||
हिन्दुका जाति यी । | |||
संख्याले भन्दा मिथ्याले भर्छन् | |||
अधेरी राती यी । | |||
{{pcn|(१४)}} | |||
तर एक वीर देवता थियो | |||
समरथलमा । | |||
सबैलाई उसले साहस दियो | |||
दशाको पलमा । | |||
हा हा र हू हू हारको मच्ची | |||
भाग्नलाई तयार । | |||
हिन्दूको मुटु पक्रेर खिच्यो | |||
अनेक हजार । | |||
{{pcn|(१५)}} | |||
सँगेटी फेरि छरिँदा फौज | |||
आफैले हाँकेर । | |||
जोशले लगे | |||
झम्टेर यवन | |||
केन्द्रमा ताकेर । | |||
हिन्दूको जोश एबबाजि बढे | |||
प्राणका पङ्घ स्वर्गमा चढे | |||
कीर्तिमा फेरि शृङ्गार जडे | |||
नहटी हिँड्दछन् । | |||
वैरीका शिर मूला गरी | |||
शस्त्रले गिँड्दछन् । | |||
वीरका जोशका हनुमान् डाकी | |||
शत्रुमा भिड्दछन् । | |||
{{pcn|(१६)}} | |||
मुसल्मान हुन्थे सुइँकुच्चा सारा | |||
हिन्दूलाई देखेर । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
हारे है हाम्रा राजाले भन्ने
हल्ला छ घन्धन ।
हार्नु है भन्दा हल्लाले भर्छन्
हिन्दुका जाति यी ।
संख्याले भन्दा मिथ्याले भर्छन्
अधेरी राती यी ।
(१४)
तर एक वीर देवता थियो
समरथलमा ।
सबैलाई उसले साहस दियो
दशाको पलमा ।
हा हा र हू हू हारको मच्ची
भाग्नलाई तयार ।
हिन्दूको मुटु पक्रेर खिच्यो
अनेक हजार ।
(१५)
सँगेटी फेरि छरिँदा फौज
आफैले हाँकेर ।
जोशले लगे
झम्टेर यवन
केन्द्रमा ताकेर ।
हिन्दूको जोश एबबाजि बढे
प्राणका पङ्घ स्वर्गमा चढे
कीर्तिमा फेरि शृङ्गार जडे
नहटी हिँड्दछन् ।
वैरीका शिर मूला गरी
शस्त्रले गिँड्दछन् ।
वीरका जोशका हनुमान् डाकी
शत्रुमा भिड्दछन् ।
(१६)
मुसल्मान हुन्थे सुइँकुच्चा सारा
हिन्दूलाई देखेर ।