Page:Prithviraj chauhan.pdf/131: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
गद्गदसँग वैरेला जस्तो | |||
गर्जन फु वारे । | |||
शरका पानी | |||
तरबार तडित् | |||
सागरका वर्षेलान् । | |||
मैला र राता रुधिरका खोला | |||
लडेका रूख बहाई लाखौँ | |||
भारतमा ओर्लेलान् । | |||
नहुँदै दिन रगतकै रातो | |||
लालीले रणथल । | |||
शिँगार पार्ली विजेता होला | |||
कुन चाहिँ यहाँ दल ? | |||
{{pcn|(७)}} | |||
लौ हेर ताक्यो घोरीले दाउ | |||
हान्नलाई पछाडि । | |||
थोरै छ दल पुग्दैन बल | |||
काम गर्ने देख्यो दाउ र छल | |||
डर लाग्यो उल्लाई सोझै गै लड्न | |||
भिडेर अगाडि । | |||
दुईतिरबाट हमला गर्ने | |||
फौजलाई दुई बाँडी । | |||
विचार गयो तैपनि तस्र्यो । | |||
अखाडा नछाडी । | |||
{{pcn|(८)}} | |||
एक मुठी फौज एक तरफ बढाई | |||
ध्यान खिच्थ्यो हिन्दूको । | |||
सब जागे उतै नजर लाखौँ | |||
योद्धाका सिन्धुको । | |||
रिसल्ला बढे हिन्दूका त्यहाँ | |||
सब हात्ती फर्किए । | |||
पदाति पनि त्यसतरफ मोडे | |||
बीचमा केही खुकुलो छोडे | |||
एक कूना तर्किए । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
गद्गदसँग वैरेला जस्तो
गर्जन फु वारे ।
शरका पानी
तरबार तडित्
सागरका वर्षेलान् ।
मैला र राता रुधिरका खोला
लडेका रूख बहाई लाखौँ
भारतमा ओर्लेलान् ।
नहुँदै दिन रगतकै रातो
लालीले रणथल ।
शिँगार पार्ली विजेता होला
कुन चाहिँ यहाँ दल ?
(७)
लौ हेर ताक्यो घोरीले दाउ
हान्नलाई पछाडि ।
थोरै छ दल पुग्दैन बल
काम गर्ने देख्यो दाउ र छल
डर लाग्यो उल्लाई सोझै गै लड्न
भिडेर अगाडि ।
दुईतिरबाट हमला गर्ने
फौजलाई दुई बाँडी ।
विचार गयो तैपनि तस्र्यो ।
अखाडा नछाडी ।
(८)
एक मुठी फौज एक तरफ बढाई
ध्यान खिच्थ्यो हिन्दूको ।
सब जागे उतै नजर लाखौँ
योद्धाका सिन्धुको ।
रिसल्ला बढे हिन्दूका त्यहाँ
सब हात्ती फर्किए ।
पदाति पनि त्यसतरफ मोडे
बीचमा केही खुकुलो छोडे
एक कूना तर्किए ।