Page:Prithviraj chauhan.pdf/112: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
स्वर्गका पनि तिनै छन् राज्ने | |||
न कोही तिनको जगत्मा दाँज्ने | |||
आँशुले बोल्छन् जरामा माझने | |||
भक्तका रतिका । | |||
तिनैलाई भज, तिनैलाई सज | |||
हृदय मन्दिर । | |||
तिनै छन् सामु वरि र परि | |||
अनेक चित्र थरी र थरी | |||
अनेक भेष साधुका धरी | |||
अनन्त सुन्दर,। | |||
{{pcn|(५)}} | |||
सुनेर टलपल भएकी हाम्री | |||
कन्नौज कुरङ्गी । | |||
सूचना घुसी हेर्दछिन् राम्रो | |||
हृदय झसङ्गी । | |||
साधुको भेष, मुहार बेस | |||
ओजको उज्यालो, | |||
वीरको छाती डालडोलका जाती | |||
साधुको भेष लिएका हुन् कि | |||
भनेर आफ्ना हृदय देवले | |||
यो छल समाती । | |||
{{pcn|(६)}} | |||
लाल भयो गाला, गुलाफको ज्वाला | |||
लजाई लुके ती आँखा काला | |||
एकै नै छिनलाई । | |||
होवैन होला भनेर फेरि | |||
कूनाले जाँचिन् मुहार हेरी | |||
शङ्का भो तिनलाई । | |||
कर्पाटकी नामकी द्वारे | |||
को मुख फर्केर । | |||
के होला भनी जाँचेर हेर्छिन् | |||
नजर तर्केर । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:39, 19 April 2025
This page has not been proofread
स्वर्गका पनि तिनै छन् राज्ने
न कोही तिनको जगत्मा दाँज्ने
आँशुले बोल्छन् जरामा माझने
भक्तका रतिका ।
तिनैलाई भज, तिनैलाई सज
हृदय मन्दिर ।
तिनै छन् सामु वरि र परि
अनेक चित्र थरी र थरी
अनेक भेष साधुका धरी
अनन्त सुन्दर,।
(५)
सुनेर टलपल भएकी हाम्री
कन्नौज कुरङ्गी ।
सूचना घुसी हेर्दछिन् राम्रो
हृदय झसङ्गी ।
साधुको भेष, मुहार बेस
ओजको उज्यालो,
वीरको छाती डालडोलका जाती
साधुको भेष लिएका हुन् कि
भनेर आफ्ना हृदय देवले
यो छल समाती ।
(६)
लाल भयो गाला, गुलाफको ज्वाला
लजाई लुके ती आँखा काला
एकै नै छिनलाई ।
होवैन होला भनेर फेरि
कूनाले जाँचिन् मुहार हेरी
शङ्का भो तिनलाई ।
कर्पाटकी नामकी द्वारे
को मुख फर्केर ।
के होला भनी जाँचेर हेर्छिन्
नजर तर्केर ।