Page:Prithviraj chauhan.pdf/100: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''नवम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
चन्दाले एक दिन बयान गरे | |||
कन्नौजकी राजकन्या । | |||
संयोगिता हो जसको नाम | |||
सुन्दरी सुधन्या । | |||
{{pcn|(२)}} | |||
बत्तीस लक्षणहरूले युक्त | |||
लाखौंमा रोजा ती । | |||
भारतकी हुन सुहाउने तिनी | |||
भजन पूजन शासनलाई | |||
सिंहासन उँचा दी । | |||
ती महालक्ष्मीसमान राम्री | |||
कमलको दिल जाती । | |||
सकल गुणकी मनोहर मूर्ति | |||
चाँदनी जस्ती राज गर्न धर्ती | |||
वीरका मणिलाई सुहाउने पिर्ती | |||
अरूलाई पूजन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
नवम सर्ग
(१)
चन्दाले एक दिन बयान गरे
कन्नौजकी राजकन्या ।
संयोगिता हो जसको नाम
सुन्दरी सुधन्या ।
(२)
बत्तीस लक्षणहरूले युक्त
लाखौंमा रोजा ती ।
भारतकी हुन सुहाउने तिनी
भजन पूजन शासनलाई
सिंहासन उँचा दी ।
ती महालक्ष्मीसमान राम्री
कमलको दिल जाती ।
सकल गुणकी मनोहर मूर्ति
चाँदनी जस्ती राज गर्न धर्ती
वीरका मणिलाई सुहाउने पिर्ती
अरूलाई पूजन ।