Page:Prithviraj chauhan.pdf/96: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
शब्दका रङमा नआउने ठूला | |||
कल्पनापटको रङ्ग र फामा | |||
शारदासँग ज्योतिका धामा | |||
बनेर मागेर । | |||
रङ्गमा मिही भरेर खिच्दा | |||
ध्यानका पटमा । | |||
सजीव हुँदी तस्विर जस्ती | |||
गङ्गाका तटमा । | |||
क्यै खिची लाली साँझको हाली | |||
क्यै बिनी रङ्गीन फलका डाली | |||
क्यै ताला लहर रेखामा चाली | |||
हजार फेरा मेटेर फाली | |||
कविका घटमा । | |||
एक छिनलाई सुखमा पाई | |||
सपना सजीव रङ्गले छाई | |||
मुस्केर चट्ट बिलाइजाने | |||
सधैंकी तिर्सना । | |||
अत्यन्तै राम्री, राजकन्या हाम्री | |||
नसक्ने बिर्सिन । | |||
कन्नौजकी तारा चित्रमा प्यारा | |||
सकिन्न पर्शन । | |||
विद्यामा उस्तै शीलमा उस्तै | |||
दिलमा उस्तै | |||
उठ्दै र बस्दै मनमा बस्थिन् | |||
वरि र परिमा । | |||
उनको मुसकान जुहारझैँ थिए | |||
उनका बोली गुहारझैँ थिए | |||
मसीना परीमा । | |||
लागेका मधुर पल्लव अधर | |||
मसीनो बोल्ने | |||
मसीनो चल्ने | |||
बोलेका घरीमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
शब्दका रङमा नआउने ठूला
कल्पनापटको रङ्ग र फामा
शारदासँग ज्योतिका धामा
बनेर मागेर ।
रङ्गमा मिही भरेर खिच्दा
ध्यानका पटमा ।
सजीव हुँदी तस्विर जस्ती
गङ्गाका तटमा ।
क्यै खिची लाली साँझको हाली
क्यै बिनी रङ्गीन फलका डाली
क्यै ताला लहर रेखामा चाली
हजार फेरा मेटेर फाली
कविका घटमा ।
एक छिनलाई सुखमा पाई
सपना सजीव रङ्गले छाई
मुस्केर चट्ट बिलाइजाने
सधैंकी तिर्सना ।
अत्यन्तै राम्री, राजकन्या हाम्री
नसक्ने बिर्सिन ।
कन्नौजकी तारा चित्रमा प्यारा
सकिन्न पर्शन ।
विद्यामा उस्तै शीलमा उस्तै
दिलमा उस्तै
उठ्दै र बस्दै मनमा बस्थिन्
वरि र परिमा ।
उनको मुसकान जुहारझैँ थिए
उनका बोली गुहारझैँ थिए
मसीना परीमा ।
लागेका मधुर पल्लव अधर
मसीनो बोल्ने
मसीनो चल्ने
बोलेका घरीमा ।