Page:Prithviraj chauhan.pdf/81: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
यो भारतलाई इस्लामी तरबार | |||
उठाई लिउँला । | |||
भारतको प्याला सिंहासनमाथि | |||
बसेर पिउँला । | |||
{{pcn|(१३)}} | |||
त्यस बेलादेखि डिल्लीको शहर | |||
लिनको रहरमा । | |||
चिन्तामा बस्थ्यो तयारी गर्दै | |||
सकल प्रहरमा । | |||
विजय अश्वटापका भनी | |||
मोतीको खोलामा । | |||
सुनको सारा बालुवा देख्यो | |||
भारतको चोलामा । | |||
रूखमा देख्यो जुहारत फुल्ने | |||
शहरका सडकमा । | |||
मदिरा मीठो बहेको देख्यो | |||
राजाको भडक्मा । | |||
जन्नतका हुरी नाचेको देख्यो | |||
गालाले गुलाफी । | |||
{{pcn|(१४)}} | |||
बोलाई भन्यो सर्दार भाइ | |||
"हे मेरा प्यारा हो ! | |||
इस्लाम धर्म फैलिने कर्म | |||
मुसल्मान भन्ने नामको मर्म | |||
बुझेर सारा हो । | |||
अल्लाले दिएको यो मेरो सपना | |||
सबैले सुनेर । | |||
अल्लाको हुकूम् राखन ज्यान द्यौ | |||
मनमा गुनेर । | |||
आज है देखें मैले है राती | |||
अल्लाको निगाहा ! | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:17, 19 April 2025
This page has not been proofread
यो भारतलाई इस्लामी तरबार
उठाई लिउँला ।
भारतको प्याला सिंहासनमाथि
बसेर पिउँला ।
(१३)
त्यस बेलादेखि डिल्लीको शहर
लिनको रहरमा ।
चिन्तामा बस्थ्यो तयारी गर्दै
सकल प्रहरमा ।
विजय अश्वटापका भनी
मोतीको खोलामा ।
सुनको सारा बालुवा देख्यो
भारतको चोलामा ।
रूखमा देख्यो जुहारत फुल्ने
शहरका सडकमा ।
मदिरा मीठो बहेको देख्यो
राजाको भडक्मा ।
जन्नतका हुरी नाचेको देख्यो
गालाले गुलाफी ।
(१४)
बोलाई भन्यो सर्दार भाइ
"हे मेरा प्यारा हो !
इस्लाम धर्म फैलिने कर्म
मुसल्मान भन्ने नामको मर्म
बुझेर सारा हो ।
अल्लाले दिएको यो मेरो सपना
सबैले सुनेर ।
अल्लाको हुकूम् राखन ज्यान द्यौ
मनमा गुनेर ।
आज है देखें मैले है राती
अल्लाको निगाहा !