Page:Prithviraj chauhan.pdf/71: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(५)}} | |||
अँधेरा तर अज्ञानका आँखा | |||
यी तत्त्व देख्दैनन् । | |||
हृदयभित्र सत्यका अक्षर | |||
भावमा लेख्दैनन् । | |||
त्यसैको काँट त्यसैको छाँट | |||
त्यसैको मपाईंको परिपाठ | |||
गरेर बस्दछन् । | |||
अँधेरी कीर्ति मिथ्याको फूर्ति | |||
बढाई सारा मुटुमा धर्ती | |||
विषले डस्दछन् । | |||
{{pcn|(६)}} | |||
मूर्खमा गजूर आफैंका हजुर | |||
रङ्गीन पल फिँजाउने मुजुर | |||
रक्तका वर्षामा । | |||
छन् सारा हाम्रा विजय चन्द्र | |||
विश्वास जसको बस्दछ खालि | |||
भाला र बर्खामा । | |||
पुरुषा नामले मपाईंको पोषण | |||
गर्नको ईर्ष्यामा । | |||
{{pcn|(७)}} | |||
पहाडभन्दा घमण्डी थिए | |||
रजपूतभरका मखण्डी थिए | |||
एकलो अहम्मा । | |||
हठका राजा यशका गाँजा | | |||
पिएका गरममा । | |||
अरूलाई उनी मान्दैनन् पनि | |||
नगन्ने थिए गुणका धनी | |||
फुसाका गणनमा । | |||
मै विष्णु भन्ने अहंमान थियो | |||
उनको मनमा । | |||
सुन्दथे आफ्नै कीर्तिका गाना | |||
दशाका दिनमा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
(५)
अँधेरा तर अज्ञानका आँखा
यी तत्त्व देख्दैनन् ।
हृदयभित्र सत्यका अक्षर
भावमा लेख्दैनन् ।
त्यसैको काँट त्यसैको छाँट
त्यसैको मपाईंको परिपाठ
गरेर बस्दछन् ।
अँधेरी कीर्ति मिथ्याको फूर्ति
बढाई सारा मुटुमा धर्ती
विषले डस्दछन् ।
(६)
मूर्खमा गजूर आफैंका हजुर
रङ्गीन पल फिँजाउने मुजुर
रक्तका वर्षामा ।
छन् सारा हाम्रा विजय चन्द्र
विश्वास जसको बस्दछ खालि
भाला र बर्खामा ।
पुरुषा नामले मपाईंको पोषण
गर्नको ईर्ष्यामा ।
(७)
पहाडभन्दा घमण्डी थिए
रजपूतभरका मखण्डी थिए
एकलो अहम्मा ।
हठका राजा यशका गाँजा |
पिएका गरममा ।
अरूलाई उनी मान्दैनन् पनि
नगन्ने थिए गुणका धनी
फुसाका गणनमा ।
मै विष्णु भन्ने अहंमान थियो
उनको मनमा ।
सुन्दथे आफ्नै कीर्तिका गाना
दशाका दिनमा।