Jump to content

Page:Mhendu.pdf/5: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}} म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँघे नीलो मोहनी छ, जो गोसाईथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेजन भएको नेपा..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}}
{{c|{{larger|'''म्हेन्दुको विषयमा'''}}}}


म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँघे नीलो मोहनी  
म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी  
छ, जो गोसाईथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य-
छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य-
संस्कृतिको मधु सम्मेजन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा
संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा
अमरत्वको सङ्गेत दिलाएर वनचरी र फर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने  
अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने  
आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र
आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र
शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग
शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग
लागेको थियो । मेरो २००३ सालतिरको गोसाईकुण्डतिरको यात्राको कवितात्मक  
लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक  
फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन्‌ लिएर चार  
फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन्‌ लिएर चार  
पाँच छ सात शाब्दांशी पड्क्तिसम्म पाइन्छन्‌ । केही छन्द त संस्कृतका  
पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन्‌ । केही छन्द त संस्कृतका  
विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्‌ । यस किसिमको  
विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्‌ । यस किसिमको  
लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै  
लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै  
हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना  
हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना  
थियो, जस्तो रुयाउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन  
थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास '''मुनामदन'''
थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक
थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक
पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो
पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो
कुइरोले ढाकेको उँचा र सरल तरल संसार फल्केला । जनवाणी र जनलयप्रति  
कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति  
कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य  
कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य  
र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ ।
र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ ।
नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको  
नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको  
अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित
अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित

Latest revision as of 09:44, 19 April 2025

This page has been validated
म्हेन्दुको विषयमा

म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन्‌ लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन्‌ । केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्‌ । यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित