Jump to content

Page:Sunko bihani.pdf/36: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} म त गर्छु कुरा कतिसाथ कति ::अघिका अघिका जति गर्छु उति मुख मात्र रसाउँछ अमृतले ::लिन छन्द मिठास खुशीसितले {{pcn|(७)}} अघिका अघिका दरबारहरू ::झलमल्ल खुली तरवारहरू झललल्ल बनीकन द..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(६)}}
{{pcn|(६)}}
म त गर्छु कुरा कतिसाथ कति
म त गर्छु कुरा कतिसाथ कति
::अघिका अघिका जति गर्छु उति
::अघिका अघिका जति गर्छु उति
मुख मात्र रसाउँछ अमृतले
मुख मात्र रसाउँछ अमृतले
::लिन छन्द मिठास खुशीसितले
::लिन छन्द मिठास खुशीसितले


{{pcn|(७)}}
{{pcn|(७)}}
अघिका अघिका दरबारहरू
अघिका अघिका दरबारहरू
::झलमल्ल खुली तरवारहरू
::झलमल्ल खुली तरवारहरू
झललल्ल बनीकन देख्छु म ता
झललल्ल बनीकन देख्छु म ता
::इतिहास भयो र कथा कविता
::इतिहास भयो र कथा कविता


{{pcn|(८)}}
{{pcn|(८)}}
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले म त देख्दछु दृश्य नयाँ
::कहिले सुखको दुखको दुनियाँ
::कहिले सुखको दुखको दुनियाँ
अघिका जुगसाथ म गर्छु कुरा
अघिका जुगसाथ म गर्छु कुरा
::कति मोज छ चढ्नु किताब-चरा
::कति मोज छ चढ्नु किताब-चरा
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 14:51, 18 April 2025

This page has been proofread

(६)
म त गर्छु कुरा कतिसाथ कति
अघिका अघिका जति गर्छु उति ।
मुख मात्र रसाउँछ अमृतले
लिन छन्द मिठास खुशीसितले ॥

(७)
अघिका अघिका दरबारहरू
झलमल्ल खुली तरवारहरू ।
झललल्ल बनीकन देख्छु म ता
इतिहास भयो र कथा कविता ॥

(८)
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले सुखको दुखको दुनियाँ ।
अघिका जुगसाथ म गर्छु कुरा
कति मोज छ चढ्नु किताब-चरा ॥