Jump to content

Page:Sunko bihani.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२ )}} कति छन् तह हेर भुवा यसमा ::कति प्वाँख फिजाउँछ क्या रसमा जति हेर्छु उडाउँछ दूर कता ::म चढी यसमा छु सधैं विपता । {{pcn|(३ )}} कहिले म त बादलका महल- ::तिर पुग्छु सुनै सुन झैं असल ! जसबी..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(२ )}}
{{pcn|(२)}}
कति छन् तह हेर भुवा यसमा
कति छन् तह हेर भुवा यसमा
::कति प्वाँख फिजाउँछ क्या रसमा
::कति प्वाँख फिजाउँछ क्या रसमा
जति हेर्छु उडाउँछ दूर कता
जति हेर्छु उडाउँछ दूर कता
::म चढी यसमा छु सधैं विपता
::म चढी यसमा छु सधैं विपता


{{pcn|(३ )}}
{{pcn|(३)}}
कहिले म त बादलका महल-
कहिले म त बादलका महल&ndash;
::तिर पुग्छु सुनै सुन झैं असल !
::तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ-
जसबीच कथाहरूको दुनियाँ&ndash;
::हरूमा म विचार्दछु बात नयाँ
::हरूमा म विचार्दछु बात नयाँ


{{pcn|(४ )}}
{{pcn|(४)}}
कहिले परदेश पुगेर कता
कहिले परदेश पुगेर कता
::तसबीर भईकन छक्क म ता
::तसबीर भईकन छक्क म ता
पटना र बनारस बंबईमा
पटना र बनारस बंबईमा
::म त डुल्दछु रंग भरी भुइँमा
::म त डुल्दछु रंग भरी भुइँमा


{{pcn|(५ )}}
{{pcn|(५)}}
कहिले कति सागर पार पुगी
कहिले कति सागर पार पुगी
::म त लन्डन डुल्दछु हेर ! सँगी
::म त लन्डन डुल्दछु हेर ! सँगी
कति मोटर बस् कति ट्राम हुने
कति मोटर बस् कति ट्राम हुने
::र हवाइ-जहाज उडीरहने
::र हवाइ-जहाज उडीरहने
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:51, 18 April 2025

This page has been proofread

(२)
कति छन् तह हेर भुवा यसमा
कति प्वाँख फिजाउँछ क्या रसमा ।
जति हेर्छु उडाउँछ दूर कता
म चढी यसमा छु सधैं विपता ॥

(३)
कहिले म त बादलका महल–
तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ–
हरूमा म विचार्दछु बात नयाँ ॥

(४)
कहिले परदेश पुगेर कता
तसबीर भईकन छक्क म ता ।
पटना र बनारस बंबईमा
म त डुल्दछु रंग भरी भुइँमा ॥

(५)
कहिले कति सागर पार पुगी
म त लन्डन डुल्दछु हेर ! सँगी ।
कति मोटर बस् कति ट्राम हुने
र हवाइ-जहाज उडीरहने ॥