Page:Sunko bihani.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(९ )}} दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥ भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ {{pcn|(१० )}} दिए हा..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(९ )}} | {{pcn|(९)}} | ||
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । | दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । | ||
बनी दानी दिन्छौं हृदय | बनी दानी दिन्छौं हृदय–मह मीठो बुझ कुरा ॥ | ||
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । | भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । | ||
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ | कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ | ||
{{pcn|(१० )}} | {{pcn|(१०)}} | ||
दिए हामीलाई नरम गहना, रंग रसिला, | दिए हामीलाई नरम गहना, रंग रसिला, | ||
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला । | "बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला । | ||
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी | अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी | ||
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥ | त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥ | ||
</poem>}} | </poem> | ||
{{end center block}} |
Latest revision as of 14:51, 18 April 2025
This page has been proofread
(९)
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय–मह मीठो बुझ कुरा ॥
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर ।
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥
(१०)
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥