Page:Sunko bihani.pdf/24: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> मुटु र ज्यान आज हाली ::हुकुम एक पाली । ढरर ढम्म ढरर ढम्म ::हिंड्न कदम चाली ॥ छोड्नुपर्छ घर र बार ::देश-निंति सारा । यो हुरी पछाडि हामी ::बन्नुपर्छ तारा ॥ प्रभु छ माथि हृदय साथी ::म..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुटु र ज्यान आज हाली | मुटु र ज्यान आज हाली | ||
::हुकुम एक पाली | ::हुकुम एक पाली । | ||
ढरर ढम्म ढरर ढम्म | ढरर ढम्म ढरर ढम्म | ||
::हिंड्न कदम चाली | ::हिंड्न कदम चाली ॥ | ||
छोड्नुपर्छ घर र बार | छोड्नुपर्छ घर र बार | ||
::देश-निंति सारा | ::देश-निंति सारा । | ||
यो हुरी पछाडि हामी | यो हुरी पछाडि हामी | ||
::बन्नुपर्छ तारा | ::बन्नुपर्छ तारा ॥ | ||
प्रभु छ माथि हृदय साथी | प्रभु छ माथि हृदय साथी | ||
::मर्छ को र प्यारा | ::मर्छ को र प्यारा ! | ||
देश-निंति मर्नु जिउनु | देश-निंति मर्नु जिउनु | ||
::गुम्नु मेट्नु प्यारा | ::गुम्नु मेट्नु प्यारा । | ||
पीठ नदिनू बढ्नू बढ्नू | पीठ नदिनू बढ्नू बढ्नू | ||
::चढ्नू कठिन किल्ला | ::चढ्नू कठिन किल्ला । | ||
यो धूवाँ र आँधिपछि | यो धूवाँ र आँधिपछि | ||
::कीर्ति मधुर खुल्ला | ::कीर्ति मधुर खुल्ला ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:43, 18 April 2025
This page has been proofread
मुटु र ज्यान आज हाली
हुकुम एक पाली ।
ढरर ढम्म ढरर ढम्म
हिंड्न कदम चाली ॥
छोड्नुपर्छ घर र बार
देश-निंति सारा ।
यो हुरी पछाडि हामी
बन्नुपर्छ तारा ॥
प्रभु छ माथि हृदय साथी
मर्छ को र प्यारा !
देश-निंति मर्नु जिउनु
गुम्नु मेट्नु प्यारा ।
पीठ नदिनू बढ्नू बढ्नू
चढ्नू कठिन किल्ला ।
यो धूवाँ र आँधिपछि
कीर्ति मधुर खुल्ला ॥