Page:Prithviraj chauhan.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''द्वितीय सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
भारतमा थियो फूट र वैर | |||
द्वेषका हावमा । | |||
गर्वको गादी चढेर बस्थे | |||
आपस-आपस कगडा गर्दै | |||
हिन्दूका राजा भारतलाई टुक्रा । | |||
पारेर खालि ईर्ष्याले भर्दै | |||
स्वार्थका सेवामा । | |||
{{pcn|(२)}} | |||
प्रकृत यशको वीरको तिर्खा | |||
बाङ्गो छ चालामा । | |||
प्रकाशन खोज्ने अमरका शक्ति | |||
समरको ज्वालामा । | |||
आपस-आपस ईर्ष्या र द्वेष | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:59, 3 April 2025
This page has not been proofread
द्वितीय सर्ग
(१)
भारतमा थियो फूट र वैर
द्वेषका हावमा ।
गर्वको गादी चढेर बस्थे
आपस-आपस कगडा गर्दै
हिन्दूका राजा भारतलाई टुक्रा ।
पारेर खालि ईर्ष्याले भर्दै
स्वार्थका सेवामा ।
(२)
प्रकृत यशको वीरको तिर्खा
बाङ्गो छ चालामा ।
प्रकाशन खोज्ने अमरका शक्ति
समरको ज्वालामा ।
आपस-आपस ईर्ष्या र द्वेष