Page:Prithviraj chauhan.pdf/51: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
जहाँतक चौडा जवाफदेही | |||
शुन्यले लिँदैन । | |||
मानिसको आत्मा मार्नलाई खोज्ने | |||
भावले छुदैन । | |||
विश्वमा नीति-न्याय छ असीम | |||
भनेर त्रास नराख्ने आत्मा | |||
संसारमा हुँदैन । | |||
जबतक आफै स्वर्गको राजा | |||
राजाले भनेर । | |||
सत्यको चौडा जगतै छाडी | |||
बढाउँदैन अन्याय बाढी | |||
हृदय छिनेर । | |||
{{pcn|(२२)}} | |||
हामी ता देख्छौँ राज्यको विस्तार | |||
चौडाइमा सत्यको । | |||
जतिको विश्व छ अन्तर्गत | |||
तत्त्वमा नित्यको । | |||
जतिको प्राणी प्रेम र हित | |||
शासनमा अन्तर्गत । | |||
त्यत्तिकै हुन्छ जीवनको दावा | |||
जातिको जगमा सत् । | |||
{{pcn|(२३)}} | |||
धर्मको नाममा समर्थन नाशको | |||
समर हुन् हाम्रा धर्मका आशको | |||
सत्यका दावामा । | |||
जीवन उठ्छ नश्वर छाडी | |||
सत्यको कामले ईश्वरको नामले | |||
धर्मका धावामा । | |||
आँधी छन् सारा सुन्दरको तौल | |||
मिलाउने हावामा । | |||
भूकम्प पनि मिलाउँछ तह | |||
सत्यको दावामा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:06, 2 April 2025
This page has not been proofread
जहाँतक चौडा जवाफदेही
शुन्यले लिँदैन ।
मानिसको आत्मा मार्नलाई खोज्ने
भावले छुदैन ।
विश्वमा नीति-न्याय छ असीम
भनेर त्रास नराख्ने आत्मा
संसारमा हुँदैन ।
जबतक आफै स्वर्गको राजा
राजाले भनेर ।
सत्यको चौडा जगतै छाडी
बढाउँदैन अन्याय बाढी
हृदय छिनेर ।
(२२)
हामी ता देख्छौँ राज्यको विस्तार
चौडाइमा सत्यको ।
जतिको विश्व छ अन्तर्गत
तत्त्वमा नित्यको ।
जतिको प्राणी प्रेम र हित
शासनमा अन्तर्गत ।
त्यत्तिकै हुन्छ जीवनको दावा
जातिको जगमा सत् ।
(२३)
धर्मको नाममा समर्थन नाशको
समर हुन् हाम्रा धर्मका आशको
सत्यका दावामा ।
जीवन उठ्छ नश्वर छाडी
सत्यको कामले ईश्वरको नामले
धर्मका धावामा ।
आँधी छन् सारा सुन्दरको तौल
मिलाउने हावामा ।
भूकम्प पनि मिलाउँछ तह
सत्यको दावामा।