Page:Prithviraj chauhan.pdf/45: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
भनेर हामी भावना गछौं | |||
सपना जपना । | |||
{{pcn|(२)}} | |||
एकै छ नीति | |||
एकै छ थिति | |||
संसारको रीति | |||
न्याय र सत्य धर्ममा अड्छ | |||
विश्वको दरबार । | |||
चाहन्छौँ हामी | |||
न्यायका नामी | |||
सत्यका स्वामी | |||
राख्नलाई घरबार । | |||
{{pcn|(३)}} | |||
धर्मको हामी चाहन्छौँ कल्झल् | |||
नबिरिने तरबार । | |||
धर्ममा हामी चाहन्छौँ सुन्दर | |||
दया र दानको सार । | |||
ताराका चन्द्र | |||
द्यौताका इन्द्र | |||
भक्तिका केन्द्र | |||
क्षत्रिय वीरमा गौरव राख्ने | |||
ईश्वरको अवतार। | |||
{{pcn|(४)}} | |||
विश्वको थिति देखेर हाम्रा | |||
ऋषिले राम्रा | |||
विचारले बनाए । | |||
यो थिति रीति सनातन गीति । | |||
प्रजा हुन् छोरा | |||
राजा हुन् बाबु | |||
प्रीतिको आडमा रहेका प्रजा | |||
विषयलाई कर्मको बलले | |||
सच्चाको दिलले | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 17:00, 2 April 2025
This page has not been proofread
भनेर हामी भावना गछौं
सपना जपना ।
(२)
एकै छ नीति
एकै छ थिति
संसारको रीति
न्याय र सत्य धर्ममा अड्छ
विश्वको दरबार ।
चाहन्छौँ हामी
न्यायका नामी
सत्यका स्वामी
राख्नलाई घरबार ।
(३)
धर्मको हामी चाहन्छौँ कल्झल्
नबिरिने तरबार ।
धर्ममा हामी चाहन्छौँ सुन्दर
दया र दानको सार ।
ताराका चन्द्र
द्यौताका इन्द्र
भक्तिका केन्द्र
क्षत्रिय वीरमा गौरव राख्ने
ईश्वरको अवतार।
(४)
विश्वको थिति देखेर हाम्रा
ऋषिले राम्रा
विचारले बनाए ।
यो थिति रीति सनातन गीति ।
प्रजा हुन् छोरा
राजा हुन् बाबु
प्रीतिको आडमा रहेका प्रजा
विषयलाई कर्मको बलले
सच्चाको दिलले