Page:Prithviraj chauhan.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
एकतालाई पाएर भर | |||
जीवन वृक्ष चढेर फुल्छ | |||
ऐक्यको डोरीमा । | |||
{{pcn|(१२)}} | |||
एकको शासन संसार धाई | |||
पहाड-बन-सागर छाई | |||
एकको किरणमा । | |||
मुनालाई तारा, तारालाई मुना | |||
विशाललाई चरा, चरालाई विशाल | |||
प्रेमको मरणमा । | |||
{{pcn|(१३)}} | |||
विरोधभित्र मधुर-साम्य | |||
एकको शरणमा । | |||
संसार सारा स्वर्गमा उड्छ | |||
एकको चरणमा । | |||
{{pcn|(१४)}} | |||
एकको विस्तार, एकको रङ्ग | |||
अनेक बनेको, | |||
संसार देखें एकको शासन | |||
जीवन मरणमा । | |||
{{pcn|(१५)}} | |||
तर ती युगका अँधेरी आँखा | |||
देख्दैनन् त्यो टूना । | |||
जो ताराभित्र भ्रातृत्व झल्काई | |||
देखाउँछ नमूना । | |||
हाँगा है हाल्यो वृक्षले ठूलो | |||
ठूला र सानामा । | |||
पक्षी है आए अनेक देशी | |||
रङ्गमा नानामा । | |||
तैपनि यौटै स्वदेशी रङ्ग | |||
गानामा, पानामा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 16:50, 2 April 2025
This page has not been proofread
एकतालाई पाएर भर
जीवन वृक्ष चढेर फुल्छ
ऐक्यको डोरीमा ।
(१२)
एकको शासन संसार धाई
पहाड-बन-सागर छाई
एकको किरणमा ।
मुनालाई तारा, तारालाई मुना
विशाललाई चरा, चरालाई विशाल
प्रेमको मरणमा ।
(१३)
विरोधभित्र मधुर-साम्य
एकको शरणमा ।
संसार सारा स्वर्गमा उड्छ
एकको चरणमा ।
(१४)
एकको विस्तार, एकको रङ्ग
अनेक बनेको,
संसार देखें एकको शासन
जीवन मरणमा ।
(१५)
तर ती युगका अँधेरी आँखा
देख्दैनन् त्यो टूना ।
जो ताराभित्र भ्रातृत्व झल्काई
देखाउँछ नमूना ।
हाँगा है हाल्यो वृक्षले ठूलो
ठूला र सानामा ।
पक्षी है आए अनेक देशी
रङ्गमा नानामा ।
तैपनि यौटै स्वदेशी रङ्ग
गानामा, पानामा ।