Page:Prithviraj chauhan.pdf/15: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> झल्का र झिल्की जगतमा झारी देख्नेका नजर धिपिक्क बल्ने मनमा सुनफूली । संसार शिखर मानवआत्मा स्वर्ग र पृथ्वी गाँसेर बस्ने महिमा बिजुली । कठिनका पहाड चढेर हेर्ने हृदय भी..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
झल्का र झिल्की जगतमा झारी | झल्का र झिल्की जगतमा झारी | ||
देख्नेका नजर धिपिक्क बल्ने | देख्नेका नजर धिपिक्क बल्ने | ||
मनमा सुनफूली । | ::::मनमा सुनफूली । | ||
संसार शिखर | संसार शिखर | ||
मानवआत्मा | मानवआत्मा | ||
स्वर्ग र पृथ्वी गाँसेर बस्ने | स्वर्ग र पृथ्वी गाँसेर बस्ने | ||
महिमा बिजुली । | ::::महिमा बिजुली । | ||
कठिनका पहाड | कठिनका पहाड | ||
चढेर हेर्ने | चढेर हेर्ने | ||
हृदय भीरुहरूको भीड | हृदय भीरुहरूको भीड | ||
कल्केर अकेली । | ::::कल्केर अकेली । | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर । | वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर । | ||
पहाड छाती फूल फुल्ने जाति | पहाड छाती फूल फुल्ने जाति | ||
वज्रके कठोर । | ::::वज्रके कठोर । | ||
महिमाशाली सुनचूली ज्वाली | महिमाशाली सुनचूली ज्वाली | ||
उदार झर्ना झरझर निकाली | उदार झर्ना झरझर निकाली | ||
हरियो पारी जगत्को बाली | हरियो पारी जगत्को बाली | ||
पृथिवी टेकी स्वर्गमा उड्ने | ::पृथिवी टेकी स्वर्गमा उड्ने | ||
श्वासले शीतल जोशले भर्ने | ::श्वासले शीतल जोशले भर्ने | ||
सपना-बादल सुनौला भर्ने | ::सपना-बादल सुनौला भर्ने | ||
कन्दरा-घोषहरूले भर्ने । | ::कन्दरा-घोषहरूले भर्ने । | ||
विशाललाई मन्दिरमैं वर्ने | ::विशाललाई मन्दिरमैं वर्ने | ||
ताराका झल्का आकाशका पर्ने | ::ताराका झल्का आकाशका पर्ने | ||
सिंहका गर्जन वैरीमा गर्ने | ::सिंहका गर्जन वैरीमा गर्ने | ||
शीतल छाया साधुमा पर्ने | ::शीतल छाया साधुमा पर्ने | ||
पवित्रताका हिउँ सफा झर्ने | ::पवित्रताका हिउँ सफा झर्ने | ||
युग र युगलाई सुगन्ध वाला | युग र युगलाई सुगन्ध वाला | ||
भर्दिने फूलडाली। | ::::::::भर्दिने फूलडाली। | ||
हामीले देख्यौँ भारतका आत्मा | हामीले देख्यौँ भारतका आत्मा | ||
अतीत निहाली। | ::::::::अतीत निहाली। | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 00:40, 17 March 2025
This page has not been proofread
झल्का र झिल्की जगतमा झारी
देख्नेका नजर धिपिक्क बल्ने
मनमा सुनफूली ।
संसार शिखर
मानवआत्मा
स्वर्ग र पृथ्वी गाँसेर बस्ने
महिमा बिजुली ।
कठिनका पहाड
चढेर हेर्ने
हृदय भीरुहरूको भीड
कल्केर अकेली ।
(३)
वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर ।
पहाड छाती फूल फुल्ने जाति
वज्रके कठोर ।
महिमाशाली सुनचूली ज्वाली
उदार झर्ना झरझर निकाली
हरियो पारी जगत्को बाली
पृथिवी टेकी स्वर्गमा उड्ने
श्वासले शीतल जोशले भर्ने
सपना-बादल सुनौला भर्ने
कन्दरा-घोषहरूले भर्ने ।
विशाललाई मन्दिरमैं वर्ने
ताराका झल्का आकाशका पर्ने
सिंहका गर्जन वैरीमा गर्ने
शीतल छाया साधुमा पर्ने
पवित्रताका हिउँ सफा झर्ने
युग र युगलाई सुगन्ध वाला
भर्दिने फूलडाली।
हामीले देख्यौँ भारतका आत्मा
अतीत निहाली।