Page:Prithviraj chauhan.pdf/22: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
ज्योतिले छाई | |||
मानवआत्मा जहाजीलाई | |||
अँध्यारो सागर-गर्जनभित्र | |||
बाटो है राख्नलाई । | |||
{{pcn|(२७)}} | |||
देवको तेज बन्देज खोजी | |||
बदली उघारी । | |||
बिजुली जस्तो झिलिक्क झल्कोस् | |||
जब है आँशु गिराई रुन्छिन् | |||
निशाले अँध्यारी । | |||
धनको घोष गरेर गर्जी | |||
यो वारि उ पारि । | |||
जीवनको बादल | |||
वर्षाई वर्षाई | |||
सुगन्धहरू फुलाऊन् यहाँ | |||
पृथिवी सिँगारी । | |||
{{pcn|(२८)}} | |||
कहिले सानो पर्णको कुटी | |||
कहिले दरबार । | |||
- बाट है ब्यूँझी | |||
- बाट है उठी | |||
वीरले लिन्छ सत्यको झलझल | |||
जोशको तरबार । | |||
शरीरलाई पार्ने विस्मृति साना | |||
सपना जस्ता टाढाको दाना | |||
बादलको टुक्रा बिलाउँदा मानो | |||
मिथ्याको शासन नाघेर उड्ने | |||
पखेटा जडेर । | |||
आँखाका नानी स्वर्गमा तानी | |||
समुचा जीवनको झिकी पानी | |||
उचाली छाती | |||
कसेर नशा | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 00:30, 17 March 2025
This page has not been proofread
ज्योतिले छाई
मानवआत्मा जहाजीलाई
अँध्यारो सागर-गर्जनभित्र
बाटो है राख्नलाई ।
(२७)
देवको तेज बन्देज खोजी
बदली उघारी ।
बिजुली जस्तो झिलिक्क झल्कोस्
जब है आँशु गिराई रुन्छिन्
निशाले अँध्यारी ।
धनको घोष गरेर गर्जी
यो वारि उ पारि ।
जीवनको बादल
वर्षाई वर्षाई
सुगन्धहरू फुलाऊन् यहाँ
पृथिवी सिँगारी ।
(२८)
कहिले सानो पर्णको कुटी
कहिले दरबार ।
- बाट है ब्यूँझी
- बाट है उठी
वीरले लिन्छ सत्यको झलझल
जोशको तरबार ।
शरीरलाई पार्ने विस्मृति साना
सपना जस्ता टाढाको दाना
बादलको टुक्रा बिलाउँदा मानो
मिथ्याको शासन नाघेर उड्ने
पखेटा जडेर ।
आँखाका नानी स्वर्गमा तानी
समुचा जीवनको झिकी पानी
उचाली छाती
कसेर नशा