Page:Prithviraj chauhan.pdf/32: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
अणु र अणु बजेर उठून् | |||
सुन्नेका सब मन । | |||
{{pcn|(५५)}} | |||
हामी हुँ हावा | |||
बास्नाको दावा | |||
लिएर डुल्ने संसार-नामा | |||
कुसुमको यौवन । | |||
{{pcn|(५६)}} | |||
सुनिदेऊ भाइ | |||
सुनिदेऊ बहिनी | |||
श्रवणभित्र कविले लिन्छन्, | |||
इनाम जो सुन । | |||
त्यसैको आधार | |||
दीनको आत्मा | |||
किन्दछ अरू हृदयमाला | |||
अम्लान सुमन । | |||
{{pcn|(५७)}} | |||
सुगन्ध खोज्ने भंवरोलाई, | |||
देऊ कान यो वनमा । | |||
फुलेर उठ सुगन्ध छाई | |||
अमरको यौवनमा । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 00:26, 17 March 2025
This page has not been proofread
अणु र अणु बजेर उठून्
सुन्नेका सब मन ।
(५५)
हामी हुँ हावा
बास्नाको दावा
लिएर डुल्ने संसार-नामा
कुसुमको यौवन ।
(५६)
सुनिदेऊ भाइ
सुनिदेऊ बहिनी
श्रवणभित्र कविले लिन्छन्,
इनाम जो सुन ।
त्यसैको आधार
दीनको आत्मा
किन्दछ अरू हृदयमाला
अम्लान सुमन ।
(५७)
सुगन्ध खोज्ने भंवरोलाई,
देऊ कान यो वनमा ।
फुलेर उठ सुगन्ध छाई
अमरको यौवनमा ।