Page:Prithviraj chauhan.pdf/30: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सूर्यका ज्वाला | |||
गगनका माला | |||
ताराकै छरी आकाशभरी अग्निमैं धप्केका । | |||
जीवनलाई भन्ने क्षणका झिल्का | |||
मिथ्याको ज्वलन सल्केका मिल्का | |||
बिन्दुझैँ यौटा सम्झने खालि आँशुझे टप्केका । | |||
मिथ्याको छूतले रक्तमा बल्थ्यो | |||
आगोको दन्दनी । | |||
धर्मका ज्वालालाई हो जीवन . | |||
भनेर खरानी । | |||
पारेर उड्थे, स्वर्गका चरा | |||
उडेर फुल्थे सिँगारी धरा | |||
बासले बयानी । | |||
{{pcn|(५०)}} | |||
तिनको छ कथा | |||
भारतको व्यथा | |||
प्राणको पत्र | |||
आँखाको चल | |||
अमरपनाको । | |||
सुनेर त्यल्लाई | |||
आँखामा जललाई | |||
भेटी दी पललाई | |||
कलुषविनाको । | |||
छाडेर काज | |||
सुतू हैं आज | |||
राखेर लाज | |||
अलसपनाको । | |||
मुटुलाई बाली | |||
कानमा हाली | |||
अमृतको थाली | |||
वीरले बनाको । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 00:24, 17 March 2025
This page has not been proofread
सूर्यका ज्वाला
गगनका माला
ताराकै छरी आकाशभरी अग्निमैं धप्केका ।
जीवनलाई भन्ने क्षणका झिल्का
मिथ्याको ज्वलन सल्केका मिल्का
बिन्दुझैँ यौटा सम्झने खालि आँशुझे टप्केका ।
मिथ्याको छूतले रक्तमा बल्थ्यो
आगोको दन्दनी ।
धर्मका ज्वालालाई हो जीवन .
भनेर खरानी ।
पारेर उड्थे, स्वर्गका चरा
उडेर फुल्थे सिँगारी धरा
बासले बयानी ।
(५०)
तिनको छ कथा
भारतको व्यथा
प्राणको पत्र
आँखाको चल
अमरपनाको ।
सुनेर त्यल्लाई
आँखामा जललाई
भेटी दी पललाई
कलुषविनाको ।
छाडेर काज
सुतू हैं आज
राखेर लाज
अलसपनाको ।
मुटुलाई बाली
कानमा हाली
अमृतको थाली
वीरले बनाको ।