Page:Shakuntala.pdf/114: Difference between revisions
→Not proofread: Created page with "सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥ सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा, 0045 अबीर सुगन्धसास-हर्हरा ॥ गले बनाउँदी हरा-भरा । ल..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सुकेशमञ्जुमञ्जरी । | सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । | ||
::चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥ | |||
चरा भरी मृदु स्वरा, प्रवाल- | |||
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । | सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । | ||
सलील-छाल-घूँघरा, | ::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥ | ||
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा । | |||
::अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥ | |||
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा । | |||
::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥ | |||
सुगन्धसास-हर्हरा ॥ | चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर । | ||
::विषादतुल्य कामको सँगी छ साथमा तर ॥ | |||
{{pcn|(३०)}} | |||
मुसुक्क | |||
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥ | |||
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर । | |||
विषादतुल्य कामको सँगी छ साथमा तर ॥ | |||
उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको । | |||
::कलल्ल लोल छाल यो पटेर खालि कानको ॥ | |||
उ भन्छ | |||
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । | चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । | ||
छ चार पाउ चाहिने र | ::छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥ | ||
न भोग पाइने यहाँ नटी विकाम वल्लरी । | न भोग पाइने यहाँ नटी विकाम वल्लरी । | ||
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥ | ::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥ | ||
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा ! | चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा ! | ||
::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥ | |||
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥ | कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा । | ||
::न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥ | |||
कटट्ट टट्ट दाँतले छ | न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु । | ||
::थरर्र थर्र काँप्दछन् नसा टुटी टुटी उरु ॥ | |||
हेर्नु शून्य रातमा । | |||
न लड्डु बालुवा लिई | |||
थर्र काँप्दछन् नसा | |||
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु । | छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु । | ||
बडा अघाउँदा सधैं न पीर | ::बडा अघाउँदा सधैं न पीर बुझ्दछन् मिही ॥ | ||
{{pcn|(३१)}} | |||
(३१) | |||
अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही । | |||
::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥ | |||
छलेर पाउपोष यो लिएर मन्त्र वेधक । | |||
::अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥ | |||
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा । | |||
::दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥ | |||
</poem>}} | |||
{{stanza continue}} |
Latest revision as of 19:15, 4 March 2025
सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)
उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
थरर्र थर्र काँप्दछन् नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुझ्दछन् मिही ॥
(३१)
अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वेधक ।
अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥