Page:Shakuntala.pdf/111: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
सचेत चारुनेत्रले सजीव दृष्टिले | सचेत चारुनेत्रले सजीव दृष्टिले रुँदो । | ||
::तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ | ::तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ | ||
सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन् नर । | सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन् नर । | ||
Line 8: | Line 8: | ||
सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो । | सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो । | ||
::तडित् समान वेगको | ::तडित् समान वेगको छलूँ जगत् भने सरि ॥ | ||
छरेर शस्य दाँतले छरक्क फींज | छरेर शस्य दाँतले छरक्क फींज छर्किदो । | ||
::फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥ | ::फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥ | ||
खलाँतितुल्य सासको, फरक्क फर्किई रुँदो । | |||
::तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥ | ::तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
Line 23: | Line 23: | ||
न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश । | न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश । | ||
::सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥ | ::सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥ | ||
न | न त्रासले सताउँथ्यो न कालको थियो डर । | ||
::प्रभो ! नृसिंह देखिँदा | ::प्रभो ! नृसिंह देखिँदा उडेछ होश झैं तर ॥ | ||
क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर । | क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर । | ||
:: | ::सुपुण्य प्राणदान होस्, न कष्टले उठून् कर ॥" | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी । | सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी । | ||
::महागुणी सुनाउँछन् दयालु भावका ध्वनि ॥ | ::महागुणी सुनाउँछन् दयालु भावका ध्वनि ॥ | ||
"भनेर मिर्ग मामुली लखेटमा थिएँ तर । | |||
::बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥ | ::बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥ | ||
</poem>}} | </poem>}} | ||
{{Stanza continue}} |
Latest revision as of 18:51, 4 March 2025
सचेत चारुनेत्रले सजीव दृष्टिले रुँदो ।
तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥
सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन् नर ।
कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥
(१८)
सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।
तडित् समान वेगको छलूँ जगत् भने सरि ॥
छरेर शस्य दाँतले छरक्क फींज छर्किदो ।
फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥
खलाँतितुल्य सासको, फरक्क फर्किई रुँदो ।
तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥
(१९)
भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।
चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥
कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।
उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥
(२०)
न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।
सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥
न त्रासले सताउँथ्यो न कालको थियो डर ।
प्रभो ! नृसिंह देखिँदा उडेछ होश झैं तर ॥
क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर ।
सुपुण्य प्राणदान होस्, न कष्टले उठून् कर ॥"
(२१)
सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी ।
महागुणी सुनाउँछन् दयालु भावका ध्वनि ॥
"भनेर मिर्ग मामुली लखेटमा थिएँ तर ।
बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥