Jump to content

Page:Shakuntala.pdf/98: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
{{center block|
{{center block|
<poem>
<poem>
गुणसुवर्णका आढध आकर ।
गुणसुवर्णका आढ्य आकर ।
::चहकदार छन्‌ नृपतिका बर ॥
::चहकदार छन्‌ नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर।
यश फिँजाउँदा विश्व नै भर ।
::उदय स्वर्णका कान्तिसुन्दर ॥
::उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
न छ कसी कुनै राख्न त्यो दर ।
Line 12: Line 12:
समरसिंह ती उच्च शासन ।
समरसिंह ती उच्च शासन ।
::गुण पहाडका कीर्ति-कानन ॥
::गुण पहाडका कीर्ति-कानन ॥
ब्रीच वल्लरीका ध्वजा फुली ।
बीच वल्लरीका ध्वजा फुली ।
::फर्फराउँदो राज्यमा दडुली॥
::फर्फराउँदो राज्यमा डुली ॥
गौरवी बनी उत्तमोत्तम ।
गौरवी बनी उत्तमोत्तम ।
::नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
::नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


तिमिर रूपको जात्रु नाशिने ।
तिमिर रूपको शत्रु नाशिने ।
::शार समानका रशिम फैलिने ॥
::शार समानका रश्मि फैलिने ॥
पूर्व सानुमा छन्‌ दिवाकर ।
पूर्व सानुमा छन्‌ दिवाकर ।
::तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
::तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
::कनक-कीर्तिको उच्च ती पथ॥
::कनक-कीर्तिको उच्च ती पथ ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


</poem>}}
</poem>}}

Latest revision as of 13:34, 2 March 2025

This page has been proofread
दशम सर्ग

गुणसुवर्णका आढ्य आकर ।
चहकदार छन्‌ नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर ।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)

समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
बीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा डुली ॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
(२)

तिमिर रूपको शत्रु नाशिने ।
शार समानका रश्मि फैलिने ॥
पूर्व सानुमा छन्‌ दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
कनक-कीर्तिको उच्च ती पथ ॥
(३)