Page:Shakuntala.pdf/97: Difference between revisions
Appearance
→Not proofread: Created page with "बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा । सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥ अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा । म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ (४१) यही प्रकृत भ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बुझे पनि | {{center block| | ||
सुने पनि नसुन्नुमा | <poem> | ||
बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा । | |||
अनेक नखरा गरी | ::सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥ | ||
अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा । | |||
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ | ::म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ | ||
(४१) | {{pcn|(४१)}} | ||
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक । | यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक । | ||
मिठास सरसाउँदी अविदिता बनी कामना ॥ | ::मिठास सरसाउँदी अविदिता बनी कामना ॥ | ||
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना । | कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना । | ||
छ सूक्ष्म ललिताङ्गिनी वदनकी | ::छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥ | ||
{{pcn|(४२)}} | |||
(४२) | |||
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी । | सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी । | ||
मिही मृदुल चालले श्रवण | ::मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥ | ||
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी । | अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी । | ||
तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥ | ::तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥ | ||
(४३) | {{pcn|(४३)}} | ||
</poem>}} |
Latest revision as of 13:07, 2 March 2025
This page has been proofread
बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥
(४३)