Page:Shakuntala.pdf/96: Difference between revisions
→Not proofread: Created page with ""तमोवृत छ जो जगत् विषयका खिचातानमा । यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण । भुलाउन फुलाइने मृदुलमन्त्र (३५) हो यौवन ॥ न लेशभर लोभका न कटु कामको..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
"तमोवृत छ जो जगत् विषयका खिचातानमा । | "तमोवृत छ जो जगत् विषयका खिचातानमा । | ||
::यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ | |||
यहाँ हृदयका चरा परुषका | यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण । | ||
::भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥ | |||
सुखा शानमा ॥ | {{pcn|(३५)}} | ||
यिनैकन | |||
भुलाउन | |||
फुलाइने | |||
मृदुलमन्त्र | |||
(३५) | |||
न लेशभर लोभका न कटु कामको कामना । | न लेशभर लोभका न कटु कामको कामना । | ||
::लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥ | |||
लिईकन | गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे । | ||
::उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥ | |||
गुलाबहरु | {{pcn|(३६)}} | ||
विषयपत्र झारी | |||
मोहनी मृदु कपोलमा ती | |||
(३६) | |||
वियोगसरि बन्दछन् कुसुमबोट भै कण्टक । | वियोगसरि बन्दछन् कुसुमबोट भै कण्टक । | ||
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥ | ::सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥ | ||
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने । | अनन्त समयै भरी प्रकृतप्रेमले पाउने । | ||
::बनिन् अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥ | |||
{{pcn|(३७)}} | |||
अरू चपल चारुता चटुलता र चाञ्चल्यले । | अरू चपल चारुता चटुलता र चाञ्चल्यले । | ||
बनेर नखरे | ::बनेर नखरे ठिटी मन इशारिने बढ्दछन् ॥ | ||
यिनी मधुर-भावकी सरलता फुलेकी लता- | |||
ठिटी मन | ::समान अति चारु छन् प्रकृतभावलज्जास्पदा ॥ | ||
{{pcn|(३८)}} | |||
इशारिने | |||
बढ्दछन् ॥ | |||
यिनी मधुर-भावकी सरलता फुलेकी | |||
(३८) | |||
हवासदृश बग्दछन् सुरभिभाव सानन्द ती । | |||
::तिनी प्रकृत चालकी मृदु प्रवाल छन् मालती ॥ | |||
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा । | मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा । | ||
::अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥ | |||
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥ | {{pcn|(३९)}} | ||
(३९) | |||
यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो । | यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो । | ||
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥ | ::छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥ | ||
उघारिन उघारिनै छ कि तयार झैं | उघारिन उघारिनै छ कि तयार झैं माधुरी । | ||
उषासदृश | ::उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥ | ||
{{pcn|(४०)}} | |||
प्रातको | |||
उदय | |||
(४०) | |||
</poem>}} |
Latest revision as of 13:04, 2 March 2025
"तमोवृत छ जो जगत् विषयका खिचातानमा ।
यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
(३५)
न लेशभर लोभका न कटु कामको कामना ।
लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे ।
उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥
(३६)
वियोगसरि बन्दछन् कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
बनिन् अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥
(३७)
अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे ठिटी मन इशारिने बढ्दछन् ॥
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
समान अति चारु छन् प्रकृतभावलज्जास्पदा ॥
(३८)
हवासदृश बग्दछन् सुरभिभाव सानन्द ती ।
तिनी प्रकृत चालकी मृदु प्रवाल छन् मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
(३९)
यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माधुरी ।
उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
(४०)