Jump to content

Page:Shakuntala.pdf/93: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सफेद कर काँच झै सकल मूलका काममा । झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥ सबै किरणकामना हृदयका बनी भावना । तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ नशाभर सुरा भरी रँग र रूपमा माधुरी । प्रक..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सफेद कर काँच झै सकल मूलका काममा ।
{{center block|
झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥
<poem>
सफेद कर काँच झैं सकल मूलका काममा ।
::झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
::तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन्‌ हरि ॥
::प्रकाशन प्रयत्नमा अधर हालिदिन्छन्‌ हरि ॥
0७)
{{pcn|(१७)}}


छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
::त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
::अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)
{{pcn|(१८)}}


अनोल पनि बोल भै अचलसम्म नै दोल भै।
अबोल पनि बोल भै अचलसम्म नै दोल भै ।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥
::सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै ॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
 
::सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
{{pcn|(१९)}}
 
(१२)


झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
::छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन ।
विहङ्गम गला गरी मधुर वेणु झैं मोहन ।
जगत्‌ छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
::जगत्‌ छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
{{pcn|(२०)}}


(२०)
कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
::हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
 
बनी रँग विभिन्नता छिरबिराउँछन्‌ के यता ।
बनी रँग विभिन्नता छिरबिराउँछन्‌ के यता ।
चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥
::चलूँ मृदु झूलूँ फुलूँ रव गरूँ भने झैं कता ॥
 
{{pcn|(२१)}}
(२१)


चरा छ जसको कुरा अनि छ रोगन नै हरा ।
चरा छ जसको कुरा अनि छ रोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा
::छ पुष्प मधुरो शिरा किसलयाऽऽधरा हृद्हरा
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
::हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
{{pcn|(२२)}}


हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
</poem>}}
(रर)

Latest revision as of 12:40, 2 March 2025

This page has been proofread

सफेद कर काँच झैं सकल मूलका काममा ।
झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हालिदिन्छन्‌ हरि ॥
(१७)

छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)

अबोल पनि बोल भै अचलसम्म नै दोल भै ।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै ॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१९)

झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैं मोहन ।
जगत्‌ छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०)

कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन्‌ के यता ।
चलूँ मृदु झूलूँ फुलूँ रव गरूँ भने झैं कता ॥
(२१)

चरा छ जसको कुरा अनि छ रोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलयाऽऽधरा हृद्हरा ॥
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
(२२)