Jump to content

Page:Shakuntala.pdf/92: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "विशाल पटमा टमाटम भरी टुना चातुरी । टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? धराभरा हराभरा (%) वनभरी कुनै अप्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
विशाल पटमा टमाटम भरी टुना चातुरी ।
विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
::टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी ।
::विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
{{pcn|(११)}}


थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी ।
धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
 
::बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
 
::रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
धराभरा
{{pcn|(१२)}}
 
हराभरा
 
(%)
 
वनभरी
 
कुनै अप्सरा ।
 
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
 
दिँदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
५२)


छ चित्‌ शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
छ चित्‌ शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
::फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
 
::कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
 
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१२)
{{pcn|(१३)}}


अपार गति पारमा विपिनसार संसारमा ।
::अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
 
::झिना मधुर तारमा, भ्रमर भारका सारमा ।
-फझिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
१४)
{{pcn|(१४)}}
 
अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुम्जिदो कुसुमपनमा
[मपत्रमा पुञ्जिँदो ॥
 
सिँगार नव पाउँदो मरर काम
 


::अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥
::सिँगार नव पाउँदो मधुर काम फैलाउँदो ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
१५)
{{pcn|(१५)}}
छ हास सब वासनामय महाचिदा$५भासमा ।


::छ हास सब वासनामय महाचिदाऽऽभासमा ।
समुल्लसित ज्योति छन्‌ सृजनाका हृदाकाशमा ॥
समुल्लसित ज्योति छन्‌ सृजनाका हृदाकाशमा ॥
बनी मधुर नोल्दछन्‌ विहग-जीवनी आशमा ।
::बनी मधुर बोल्दछन्‌ विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
{{pcn|(१६)}}


क)
</poem>}}
 
८७

Latest revision as of 12:24, 2 March 2025

This page has been proofread

विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी ।
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
(११)

धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
(१२)

छ चित्‌ शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१३)

अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
झिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
(१४)

अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥
सिँगार नव पाउँदो मधुर काम फैलाउँदो ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
(१५)

छ हास सब वासनामय महाचिदाऽऽभासमा ।
समुल्लसित ज्योति छन्‌ सृजनाका हृदाकाशमा ॥
बनी मधुर बोल्दछन्‌ विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
(१६)