Page:Shakuntala.pdf/92: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
विशाल पटमा टमाटम भरी टुना चातुरी । | विशाल पटमा टमाटम भरी टुना चातुरी । | ||
::टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ | ::टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ | ||
थपी रँग थरी | थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी । | ||
::विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? | ::विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
Line 9: | Line 9: | ||
धराभरा हराभरा वनभरी कुनै अप्सरा । | धराभरा हराभरा वनभरी कुनै अप्सरा । | ||
::बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥ | ::बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥ | ||
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी । | |||
::रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥ | ::रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
Line 22: | Line 22: | ||
::अपार गति पारमा विपिनसार संसारमा । | ::अपार गति पारमा विपिनसार संसारमा । | ||
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥ | छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥ | ||
:: | ::झिना मधुर तारमा, भ्रमर भारका सारमा । | ||
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥ | मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
::अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल । | ::अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल । | ||
निकुञ्जभर | निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥ | ||
::सिँगार नव पाउँदो | ::सिँगार नव पाउँदो मधुर काम फैलाउँदो । | ||
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥ | फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
::छ हास सब वासनामय | ::छ हास सब वासनामय महाचिदाऽऽभासमा । | ||
समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥ | समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥ | ||
::बनी मधुर | ::बनी मधुर बोल्दछन् विहग-जीवनी आशमा । | ||
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥ | उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 12:24, 2 March 2025
विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी ।
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
(११)
धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
(१२)
छ चित् शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१३)
अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
झिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
(१४)
अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥
सिँगार नव पाउँदो मधुर काम फैलाउँदो ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
(१५)
छ हास सब वासनामय महाचिदाऽऽभासमा ।
समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥
बनी मधुर बोल्दछन् विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
(१६)