Jump to content

Page:Shakuntala.pdf/87: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने । रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।
छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।
 
::रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥
रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझलभल्‌ बालुवातुल्य रे ॥
::खोलामा पनि बग्छ रे सुन झझल्झल्‌ बालुवातुल्य रे ॥
 
{{pcn|(२३)}}
रत्नै फन्दछ
 
(रर)
 
रे अनेक
 
छाना नैसुत
 
रँगको सारा बगैँचाभरी ।
 
अरे गजबको !” आँखा यहाँ चम्किए ॥


गर्छिन्‌ शान दुवै समुच्च करले, “आकाशभन्दा पनि ।
रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी ।
ठूलो रे, सुनको बिहानसरिको झल्फझल्‌ उँचा रम्य रे॥”
::छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥
 
गर्छिन्‌ शान दुवै समुच्च करले, "आकाशभन्दा पनि ।
(२४)
::ठूलो रे, सुनको बिहानसरिको झल्झल्‌ उँचा रम्य रे॥"
{{pcn|(२४)}}


भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा ।
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा ।
त्यो अत्युक्ति
::त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥
चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥
हाँसिन्‌ सत्वर मालिनी-तरलता तारङ्ग ती बालको ।
हाँसिन्‌ सत्वर सति तत तारङ्ग ती बालको ।
::टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥
टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥
{{pcn|(२५)}}
 
(२५)
 
“बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
 
हाम्रा कण्वपितासमान
 
वयका
 
सारा
 
कुराका
 
घनी
 
?
 
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि
 
?"


"बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
::हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
(र६)
::आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
 
{{pcn|(२६)}}
" भन्छिन्‌ एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे !
हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल्‌ बने ती सबै ॥


भन्छिन्‌ एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ।
::हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल्‌ बने ती सबै ॥
ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा ।
ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ
::रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
{{pcn|(२७)}}


दिई
जुहार
कतिका हीराहरू हारमा ॥
(२७)
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
::पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
 
धप्कादार जुहार झल्मल गरी बस्छन्‌ नचाई परी ।
धप्कादार जुहार झल्मल गरी: बस्छन्‌ नचाई परी ।
::मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
{{pcn|(२८)}}
 
(सद)


दर
</poem>}}

Latest revision as of 18:50, 1 March 2025

This page has been proofread

छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझल्झल्‌ बालुवातुल्य रे ॥
(२३)

रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी ।
छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥
गर्छिन्‌ शान दुवै समुच्च करले, "आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्झल्‌ उँचा रम्य रे॥"
(२४)

भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा ।
त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥
हाँसिन्‌ सत्वर मालिनी-तरलता तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥
(२५)

"बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)

भन्छिन्‌ एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ।
हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल्‌ बने ती सबै ॥
ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)

भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी बस्छन्‌ नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)