Page:Shakuntala.pdf/85: Difference between revisions
Appearance
→Not proofread: Created page with "भ्रमरभित्रको मिष्ट भुन्भुन । छुनु हरा जगत् नाच्छ रे यहाँ ॥ जनक सुन्दछन् बन्न गद्गद । सृजनमाघुरी-बीच षड्पद ॥ फो) शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥ सुख शिला भरी..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
भ्रमरभित्रको मिष्ट भुन्भुन । | भ्रमरभित्रको मिष्ट भुन्भुन । | ||
::छुनु हरा जगत् नाच्छ रे यहाँ ॥ | |||
छुनु हरा जगत् नाच्छ रे यहाँ ॥ | |||
जनक सुन्दछन् बन्न गद्गद । | जनक सुन्दछन् बन्न गद्गद । | ||
::सृजनमाधुरी-बीच षड्पद ॥ | |||
{{pcn|(११)}} | |||
षड्पद ॥ | |||
शवल सिर्जना ईशले गरे । | |||
::किन त ? बालका नृत्य हेर्न रे ॥ | |||
सुख शिला भरी फुल्छ जिन्दगी । | सुख शिला भरी फुल्छ जिन्दगी । | ||
पयर पाउँदै नृत्य गानको ॥ | ::पयर पाउँदै नृत्य गानको ॥ | ||
{{pcn|(१२)}} | |||
कुसुम-ओठमा नव्य नाद छन् । | कुसुम-ओठमा नव्य नाद छन् । | ||
::छ ऋतु नृत्यका पाठ बन्दछन् ॥ | |||
स्वप्न बान्किने बोट झैं बनी । | |||
स्वप्न | ::किरण केलीमा फुल्छ जिन्दगी ॥ | ||
बोट झैं बनी । | {{pcn|(१३)}} | ||
किरण केलीमा फुल्छ जिन्दगी ॥ | |||
भावना मिली बढ्न फुल्नको । | भावना मिली बढ्न फुल्नको । | ||
मधुर वासना पाउँछिन् तिनी ॥ | ::मधुर वासना पाउँछिन् तिनी ॥ | ||
मृदु प्रियम्वदा | मृदु प्रियम्वदा चारुचञ्चला । | ||
सखि तृतीय ती | ::सखि तृतीय ती द्वेषहीनता ॥ | ||
{{pcn|(१४)}} | |||
मृद् शकुन्तला छन् चतुर्थ यी । | मृद् शकुन्तला छन् चतुर्थ यी । | ||
दश-वसन्तकी | ::दश-वसन्तकी कान्तकुन्तला ॥ | ||
कान्तकुन्तला ॥ | |||
छनन छन्न छन् छम्म छम्ममा । | छनन छन्न छन् छम्म छम्ममा । | ||
::जल छचल्किने शस्यतीरमा ॥ | |||
{{pcn|(१५)}} | |||
मधुर कुञ्जमा जून छर्किंदा । | |||
::झम्म झाँगमा पत्रपुञ्जमा ॥ | |||
मधुर कुञ्जमा जून | |||
झम्म | |||
झाँगमा | |||
पत्रपुञ्जमा ॥ | |||
विपिनका परी नाच गर्दथे । | विपिनका परी नाच गर्दथे । | ||
::सरस रङ्ग भै पत्र हेर्दथे ॥ | |||
{{pcn|(१६)}} | |||
</poem>}} | |||
Latest revision as of 18:35, 1 March 2025
This page has been proofread
भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत् नाच्छ रे यहाँ ॥
जनक सुन्दछन् बन्न गद्गद ।
सृजनमाधुरी-बीच षड्पद ॥
(११)
शवल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
(१२)
कुसुम-ओठमा नव्य नाद छन् ।
छ ऋतु नृत्यका पाठ बन्दछन् ॥
स्वप्न बान्किने बोट झैं बनी ।
किरण केलीमा फुल्छ जिन्दगी ॥
(१३)
भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन् तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्वेषहीनता ॥
(१४)
मृद् शकुन्तला छन् चतुर्थ यी ।
दश-वसन्तकी कान्तकुन्तला ॥
छनन छन्न छन् छम्म छम्ममा ।
जल छचल्किने शस्यतीरमा ॥
(१५)
मधुर कुञ्जमा जून छर्किंदा ।
झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
सरस रङ्ग भै पत्र हेर्दथे ॥
(१६)