Jump to content

Page:Shakuntala.pdf/84: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ललित चानले .लोलमञ्जुला । सरल शान्त छन्‌ ती शकुन्तला ॥ हरिणनृत्यको रङ्ग फुर्फुरेपना । कोपिलाबीच चल्दथ्यो ॥ (५) कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो । फूल भै शान्त1 कुल्दध्यो ॥ प्रकृतिमा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ललित चानले .लोलमञ्जुला ।
{{center block|
<poem>
ललित चालले लोलमञ्जुला ।
::सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
::रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
{{pcn|(५)}}


सरल शान्त छन्‌ ती शकुन्तला ॥
कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
 
::विगह फूल भै शान्त फुल्दथ्यो
हरिणनृत्यको
प्रकृतिमा मिली नाच्न आँगन ।
रङ्ग
::पहर आठ छन्‌ चञ्चलेक्षण
 
{{pcn|(६)}}
फुर्फुरेपना ।
 
कोपिलाबीच
 
चल्दथ्यो ॥
 
(५)
 
कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो ।
 
फूल भै शान्त1 कुल्दध्यो
 
प्रकृतिमा मिली नाच्न
पहर
 
आठ
 
छन्‌
 
 
चम्चलेक्षण ॥
 
(६)
 
;


बाल-केलिको स्वर्णकाल छ ।
बाल-केलिको स्वर्णकाल छ ।
 
::प्रौढको जगत्‌ धूलिजाल छ ॥
प्रौहको
 
जगत्‌ धूलिजाल
 
छ॥
 
जनकभावले भू प्रकाशित ।
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
::नव सिँगारले हुन्छ भूषित ॥
 
{{pcn|(७)}}
(७)
 
छ र अनन्तमा खेल्नको मन।
रङ्गमञ्च
 
भो
 
स्निग्ध
 
प्राङ्गण ॥
 
चपल
 
गानमा
 
तारका
 
बसे॥


छ र अनन्तमा खेल्नको मन ।
::रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
(5)
::चपल गानमा तारका बसे ॥
{{pcn|()}}


कुद र खेल हे वन्य बालहो !
कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे॥
::मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे॥
::मधुर शानमा खेल्छ डुल्छ रे ॥
 
{{pcn|(९)}}
किनल्ये
नव
सिँगारः
 
(९)
वसुन्धरा ।
 
रवि भजी ति नृत्य अप्सरा ॥


नव सिँगारकी छन् वसुन्धरा ।
::रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
लय र तालमा तारका परी ।
हृदयकन्दरा
::हृदयकन्दरा बस्दछन्‌ भरी ॥
 
{{pcn|(१०)}}
बस्दछन्‌
 
१०)


भरी ॥
</poem>}}

Latest revision as of 18:30, 1 March 2025

This page has been proofread

ललित चालले लोलमञ्जुला ।
सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)

कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
विगह फूल भै शान्त फुल्दथ्यो ॥
प्रकृतिमा मिली नाच्न आँगन ।
पहर आठ छन्‌ चञ्चलेक्षण ॥
(६)

बाल-केलिको स्वर्णकाल छ ।
प्रौढको जगत्‌ धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)

छ र अनन्तमा खेल्नको मन ।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
चपल गानमा तारका बसे ॥
(८)

कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे ॥
(९)

नव सिँगारकी छन् वसुन्धरा ।
रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन्‌ भरी ॥
(१०)