Jump to content

Page:Shakuntala.pdf/84: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
ललित चानले .लोलमञ्जुला ।
ललित चालले लोलमञ्जुला ।
::सरल शान्त छन्‌ ती शकुन्तला ॥
::सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
हरिणनृत्यको फुर्फुरेपना ।
Line 7: Line 7:
{{pcn|(५)}}
{{pcn|(५)}}


कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो ।
कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
::फूल भै शान्त1 कुल्दध्यो
::विगह फूल भै शान्त फुल्दथ्यो
प्रकृतिमा मिली नाच्न
प्रकृतिमा मिली नाच्न आँगन ।
::पहर आठ छन्‌ चम्चलेक्षण
::पहर आठ छन्‌ चञ्चलेक्षण
{{pcn|(६)}}
{{pcn|(६)}}


बाल-केलिको स्वर्णकाल छ ।
बाल-केलिको स्वर्णकाल छ ।
::प्रौहको जगत्‌ धूलिजाल छ॥
::प्रौढको जगत्‌ धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
जनकभावले भू प्रकाशित ।
::नव सिँगारले हुन्छ भूषित ॥
::नव सिँगारले हुन्छ भूषित ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


छ र अनन्तमा खेल्नको मन।
छ र अनन्तमा खेल्नको मन ।
::रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
::रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
::चपल गानमा तारका बसे॥
::चपल गानमा तारका बसे ॥
{{pcn|(८)}}
{{pcn|(८)}}


कुद र खेल हे वन्य बालहो !
कुद र खेल हे वन्य बालहो !
::मधुर गानले स्वर्ग बन्छ रे॥
::मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
::मधुर शानमा खेल्छ डुल्छ रे॥
::मधुर शानमा खेल्छ डुल्छ रे ॥
{{pcn|(९)}}
{{pcn|(९)}}


नव सिँगारः वसुन्धरा ।
नव सिँगारकी छन् वसुन्धरा ।
::रवि भजी ति नृत्य अप्सरा ॥
::रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
लय र तालमा तारका परी ।
::हृदयकन्दरा बस्दछन्‌ भरी ॥
::हृदयकन्दरा बस्दछन्‌ भरी ॥

Latest revision as of 18:30, 1 March 2025

This page has been proofread

ललित चालले लोलमञ्जुला ।
सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)

कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
विगह फूल भै शान्त फुल्दथ्यो ॥
प्रकृतिमा मिली नाच्न आँगन ।
पहर आठ छन्‌ चञ्चलेक्षण ॥
(६)

बाल-केलिको स्वर्णकाल छ ।
प्रौढको जगत्‌ धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)

छ र अनन्तमा खेल्नको मन ।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
चपल गानमा तारका बसे ॥
(८)

कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे ॥
(९)

नव सिँगारकी छन् वसुन्धरा ।
रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन्‌ भरी ॥
(१०)