Page:Shakuntala.pdf/82: Difference between revisions
Appearance
→Not proofread: Created page with "(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी । बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी । रङ्गी रङ्गी अनेकौ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
( | {{center block| | ||
नाच्दी | <poem> | ||
{{pcn|'''(स्रग्धरा)'''}} | |||
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी । | |||
::बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥ | |||
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी । | |||
::रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥ | |||
{{pcn|(५३)}} | |||
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी । | |||
::उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥ | |||
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी । | |||
::रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी । | |||
{{pcn|(५४)}} | |||
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र । | भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र । | ||
::त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र । | |||
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र | जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र । | ||
::झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥ | |||
जो जो | {{pcn|(५५)}} | ||
झल्का पाए उज्यालो नजर दुइ त्यसै | </poem>}} | ||
५५) | |||
Latest revision as of 18:10, 1 March 2025
This page has been proofread
(स्रग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
(५३)
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
(५४)
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)