Page:Shakuntala.pdf/81: Difference between revisions
→Not proofread: Created page with "(अनुष्दुप्) अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥ (४६) रानी पारी तिनैलाई ताज फूल बनाउँदै । सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ ५४७) वलु..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
( | {{center block| | ||
<poem> | |||
{{pcn|'''(अनुष्टुप्)'''}} | |||
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । | अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । | ||
::खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥ | |||
{{pcn|(४६)}} | |||
रानी पारी तिनैलाई ताज फूल बनाउँदै । | रानी पारी तिनैलाई ताज फूल बनाउँदै । | ||
::सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ | |||
{{pcn|(४७)}} | |||
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥ | वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।" | ||
( | ::पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥ | ||
{{pcn|(४८)}} | |||
बिहा गरेर ती खेल्थे ' | बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन । | ||
रानी शकुन्तला | ::रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥ | ||
{{pcn|(४९)}} | |||
{{pcn|'''(शालिनी)'''}} | |||
(शालिनी) | |||
यस्तै लीला बाल्यमा चारु खेली । | यस्तै लीला बाल्यमा चारु खेली । | ||
मीठो पाई सौख्य जस्ती | ::मीठो पाई सौख्य जस्ती हवेली ॥ | ||
चोरी गाना मालिनीका उज्याली । | चोरी गाना मालिनीका उज्याली । | ||
::बढ्थिन् हाम्री अप्सरारूपवाली ॥ | |||
{{pcn|(५०)}} | |||
जूनै जूनैबाट मानो , कुँदेकी । | |||
::फूलै फूलैबाट मानो बनेकी ॥ | |||
राता गाला दीर्घ आँखा उज्याला । | |||
::विश्वश्री झैं प्रातमा चारुचाला ॥ | |||
{{pcn|(५१)}} | |||
जूनै जूनैबाट मानो | |||
फूलै | |||
फूलैबाट | |||
राता गाला दीर्घ आँखा उज्याला । | |||
झैं | |||
प्रातमा | |||
चारुचाला ॥ | |||
(५१) | |||
थुप्रो जुहार । | बढ्थिन् हाम्री बालिका दिव्य राम्री । | ||
::तोते बोली अप्सरा शब्द घोली ॥ | |||
झुप्रोलाई एक थुप्रो जुहार । | |||
::जस्तो पारी रूप भारी कुमारी ॥ | |||
{{pcn|(५२)}} | |||
</poem>}} |
Latest revision as of 17:59, 1 March 2025
(अनुष्टुप्)
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
(४६)
रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
(४७)
वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।"
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
(४८)
बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन ।
रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥
(४९)
(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली ।
मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली ।
बढ्थिन् हाम्री अप्सरारूपवाली ॥
(५०)
जूनै जूनैबाट मानो , कुँदेकी ।
फूलै फूलैबाट मानो बनेकी ॥
राता गाला दीर्घ आँखा उज्याला ।
विश्वश्री झैं प्रातमा चारुचाला ॥
(५१)
बढ्थिन् हाम्री बालिका दिव्य राम्री ।
तोते बोली अप्सरा शब्द घोली ॥
झुप्रोलाई एक थुप्रो जुहार ।
जस्तो पारी रूप भारी कुमारी ॥
(५२)