Page:Shakuntala.pdf/80: Difference between revisions
→Not proofread: Created page with "त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे । लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
त्यस्ती जुहार घरमा हँसिली हुनाले । | त्यस्ती जुहार घरमा हँसिली हुनाले । | ||
टूनासमान छविदार | ::टूनासमान छविदार गयो अँधेरी ॥ | ||
गयो | दारिद्र्य नै धन भयो र कुबेर हाँसे । | ||
अँधेरी ॥ | ::लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥ | ||
{{pcn|(४०)}} | |||
ती गौतमी पनि बनी जननी तिनैकी । | ती गौतमी पनि बनी जननी तिनैकी । | ||
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ | ::शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ | ||
मीठा प्रभावहरुका अब आज पाई । | मीठा प्रभावहरुका अब आज पाई । | ||
::छन् मस्त, गीत रसिला उसमा सुनाई ॥ | |||
(४१) | {{pcn|(४१)}} | ||
मारेर सुस्त | मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका । | ||
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥ | ::मुद्रा मुनासरि सुकोमल केशमाथि ॥ | ||
ती बाललाइ पृथिवी जननी बनेर । | ती बाललाइ पृथिवी जननी बनेर । | ||
::बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥ | |||
{{pcn|(४२)}} | |||
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट । | |||
( | ::राम्रो लिएर शिशुचाल रमाइलोले ॥ | ||
ती कल्पनासरि भइन् रसिली सजीव । | |||
::देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥ | |||
{{pcn|(४३)}} | |||
यौटा थियो घरविषे मृग सानु बच्चा । | |||
::कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥ | |||
यौटा थियो | |||
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥ | |||
बढ्दै गएर दुइ साथ बसेर वार्ता । | बढ्दै गएर दुइ साथ बसेर वार्ता । | ||
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥ | ::गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥ | ||
{{pcn|(४४)}} | |||
(४४) | |||
एकान्तमा मृदुमुखी पनि | तारा विभातहरुका सरि एकली भै । | ||
::एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥ | |||
यौटा प्रभा सुनहला तब विश्वमित्र । | यौटा प्रभा सुनहला तब विश्वमित्र । | ||
::स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥ | |||
{{pcn|(४५)}} | |||
</poem>}} | |||
Latest revision as of 17:28, 1 March 2025
त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार गयो अँधेरी ॥
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)
ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)
मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥
(४३)
यौटा थियो घरविषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४)
तारा विभातहरुका सरि एकली भै ।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
(४५)