Jump to content

Page:Shakuntala.pdf/80: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
त्यस्ती जुहार घरमा हँसिली हुनाले।
त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
::टूनासमान छविदार गयो अँधेरी ॥।
::टूनासमान छविदार गयो अँधेरी
दारिद्रय नै धन भयो र कुबेर हाँसे।
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
::लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
::लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


ती गौतमी पनि बनी जननी तिनैकी।
ती गौतमी पनि बनी जननी तिनैकी ।
::शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
::शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई।
मीठा प्रभावहरुका अब आज पाई ।
::छन् मस्त, गीत रसिला उसमा सुनाई॥
::छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


मारेर सुस्त ठुँग़ मस्त हुँदी ठिटीका ।
मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
::मुद्रा मुनासरि सुकोमल केशमाथि॥
::मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर।
ती बाललाइ पृथिवी जननी बनेर ।
::बूढ़ी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
::बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
::राम्रो लिएर शिशुचाल रमाइलोने
::राम्रो लिएर शिशुचाल रमाइलोले
ती कल्पनासरि भइन् रसिली सजीव।
ती कल्पनासरि भइन् रसिली सजीव ।
::देखेर फल्ल सब जो ऋषि धोर देख्ये
::देखेर झल्ल सब जो ऋषि थोर देख्थे
{{pcn|(४३)}}
{{pcn|(४३)}}


यौटा थियो घरविषे मृग सानु बच्चा।
यौटा थियो घरविषे मृग सानु बच्चा ।
::कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
::कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बद्दै गएर दुइ साथ बसेर वार्ता ।
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
::गर्थे, बुफेर मृगशावक दङ्ग परध्यो
::गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो
{{pcn|(४४)}}
{{pcn|(४४)}}


तारा विभातहरुका सरि एकली भै।
तारा विभातहरुका सरि एकली भै ।
::एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्धिन्
::एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन्
यौटा प्रभा सुनहला तब विश्वमित्र।
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
::स्वप्नासमान नव जागृत बन्न जान्ध्यो।
::स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
{{pcn|(४५)}}
{{pcn|(४५)}}


</poem>}}
</poem>}}

Latest revision as of 17:28, 1 March 2025

This page has been proofread

त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार गयो अँधेरी ॥
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)

ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)

मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)

राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥
(४३)

यौटा थियो घरविषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४)

तारा विभातहरुका सरि एकली भै ।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
(४५)