Page:Shakuntala.pdf/77: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
विश्वासको मृदुलता जुन हो मुना | विश्वासको मृदुलता जुन हो मुना झैं । | ||
::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥ | ::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥ | ||
खस्दैन | खस्दैन आँधिहरुबाट, ढलेर जाँदा । | ||
::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥ | ::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
आधारदार सुकुमार | आधारदार सुकुमार विचारधारा। | ||
::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥ | ::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥ | ||
देखेर मूर्ति प्रभुका सब रूपभित्र । | देखेर मूर्ति प्रभुका सब रूपभित्र । | ||
::आनन्द | ::आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥। | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
आनन्दको मधुर ज्ञान अनन्त | आनन्दको मधुर ज्ञान अनन्त निल्ने । | ||
::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥ | ::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥ | ||
पृथ्वी समस्तकन हाल्दछ दिव्य | पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली । | ||
::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥ | ::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
आँखा अनन्तसित गर्छ कुरा | आँखा अनन्तसित गर्छ कुरा चमक्क । | ||
:: | ::धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥ | ||
बन्छन् कथा सरसतासित चारु | बन्छन् कथा सरसतासित चारु छन्द । | ||
::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥ | ::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
जो व्यास हुन् शिशु थिए शिशुलाइ | जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा । | ||
::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥। | ::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥। | ||
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल । | |||
::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं | ::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
पाऊँ म त्यो मधुरता यदि आज | पाऊँ म त्यो मधुरता यदि आज थोर । | ||
::बन्थें परी, | ::बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥ | ||
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी । | जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी । | ||
::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥ | ::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥ |
Latest revision as of 17:02, 1 March 2025
विश्वासको मृदुलता जुन हो मुना झैं ।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)
आधारदार सुकुमार विचारधारा।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
(२३)
आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)
आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द ।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥
(२६)
पाऊँ म त्यो मधुरता यदि आज थोर ।
बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)