Jump to content

Page:Shakuntala.pdf/76: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पन्ना छ पल्लव जहाँ, जन नन्छ मोती । मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥ भाषा बुझिन्छ खगको अनि नाटकीय । त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥ फु) जो पात एक महलैँसरि दिव्य ठानी । बन्छिन्‌..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पन्ना छ पल्लव जहाँ, जन नन्छ मोती ।
{{center block|
 
<poem>
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
::मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
::त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
फु)
{{pcn|(१६)}}
 
जो पात एक महलैँसरि दिव्य ठानी ।
 
बन्छिन्‌ अनन्तसित गदगद दिव्य रानी ॥


जो पात एक महलैसरि दिव्य ठानी ।
::बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन्‌ शिशु नै फुलेका ॥
::आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)
{{pcn|(१७)}}
छ्‌ प्रौढभाव उनका मनमा मुना झैं ।
 
स्वप्ना छ प्रौढ निपना मृदुकल्पनामा ॥


छन् प्रौढभाव उनका मनमा मुना झैं ।
::स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
::बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
पद)
{{pcn|(१८)}}
 
बोल्छन्‌ प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर
 
ओठहरु
 
सुन्दरता


बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
::खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर
::अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
 
{{pcn|(१९)}}
अनेक
 
(१९)
 
प्रशस्त ॥
 
सुनाउँछिन्‌ ती ॥


देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
 
::जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
 
मीठोपनासँग समाउँछ भित्र छाती ।
मीठोपनासँग समाउँछ भित्र छाती ।
 
::त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
{{pcn|(२०)}}
 
(२०)


निर्जीव छैन तटनेर शिला सलक्क ।
निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
::जो हुन्छ चारु लहरी जलको झलक्क ॥
 
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको
::आनन्दको मुटुसितै लय नै मिलाई ॥
 
{{pcn|(२१)}}
मुटुसितै
 
(२१)
 
लय


नै मिलाई
</poem>}}

Latest revision as of 15:33, 1 March 2025

This page has been proofread

पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)

जो पात एक महलैसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)

छन् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
(१८)

बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)

देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)

निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)